नमस्ते · Hello

विद्या ददाति विनयं विनयाद् याति पात्रताम्।

विद्याले विनम्रता दिन्छ, विनम्रताबाट योग्यता आउँछ।

Knowledge gives humility, and humility makes one worthy.

…

प्रदेश सरकार, प्रदेश प्रमुख र प्रदेश सभा – Provincial Government & Assembly MCQ

प्रदेश सरकार, प्रदेश प्रमुख र प्रदेश सभा – प्रदेश सम्बन्धी पत्र

Provincial Government & Assembly · Province Paper – Provinces, Local Levels & Laws · ८१७ प्रश्न

८१७ प्रश्न उपलब्ध। मोड छान्नुहोस्:

प्रदेश सरकार, प्रदेश प्रमुख र प्रदेश सभा: प्रश्न र उत्तर

सही लागेको विकल्पमा थिच्नुहोस्। सही भए हरियो, गलत भए रातो देखिन्छ; ३ सेकेन्डपछि सही उत्तर र व्याख्या देखिन्छ।

  1. प्रदेश सभाको पदावधि (विघटन नभएमा) कति वर्षको हुन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  2. प्रदेशको व्यवस्थापिका कस्तो छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  3. मुख्यमन्त्रीसहित प्रदेश मन्त्रिपरिषद्‌को आकार प्रदेश सभाका कुल सदस्य संख्याको बढीमा कति प्रतिशत हुन सक्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  4. मुख्यमन्त्रीले पद तथा गोपनीयताको शपथ कसको समक्ष लिन्छन्?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  5. प्रदेश प्रमुखले पद तथा गोपनीयताको शपथ कसको समक्ष लिन्छन्?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  6. प्रदेशमा कसको प्रतिनिधिका रूपमा प्रदेश प्रमुख रहन्छन्?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  7. प्रदेश प्रमुखले राजीनामा कसलाई दिन्छन्?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

यी अभ्यास प्रश्न हुन्, आधिकारिक प्रश्न होइनन्। पाठ्यक्रम, विज्ञापन र नतिजाका लागि सम्बन्धित निकायको आधिकारिक वेबसाइट हेर्नुहोस्। उत्तरमा गल्ती भेटे प्रश्नमुनिको "टिप्पणी / गल्ती रिपोर्ट" मा लेख्नुहोस्।