नमस्ते · Hello

विद्या ददाति विनयं विनयाद् याति पात्रताम्।

विद्याले विनम्रता दिन्छ, विनम्रताबाट योग्यता आउँछ।

Knowledge gives humility, and humility makes one worthy.

…

स्थानीय तह र स्थानीय सरकार सञ्चालन – Local Levels & Local Government MCQ

स्थानीय तह र स्थानीय सरकार सञ्चालन – प्रदेश सम्बन्धी पत्र

Local Levels & Local Government · Province Paper – Provinces, Local Levels & Laws · ७५५ प्रश्न

७५५ प्रश्न उपलब्ध। मोड छान्नुहोस्:

स्थानीय तह र स्थानीय सरकार सञ्चालन: प्रश्न र उत्तर

सही लागेको विकल्पमा थिच्नुहोस्। सही भए हरियो, गलत भए रातो देखिन्छ; ३ सेकेन्डपछि सही उत्तर र व्याख्या देखिन्छ।

  1. उष्ण मौसमी हावापानी पाईने क्षेत्रको उचाई कति सम्म हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  2. कालिका गाउँपालिकामा कति किसिमको हावापानी पाईन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  3. राष्ट्रिय जनगणना २०७८ अनुसार कालिका गाउँपालिकामा कति घरधुरी रहेका छन्?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  4. बेसी भागमा कति मिटरसम्मको उचाई छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  5. कालिका गाउँपालिकामा कति भागहरुलाई तल्लो लेकाली भागमा राखिएको छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  6. गौरीशंकर गाविसको वडा नं. १ मा पर्ने गाउँको नाउँ के हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  7. तेम्बाछिरी शेर्पाले सगरमाथाको आरोहण कहिले गरका थिए?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  8. दोलखा जिल्लाको हिमालको उचाइ कति मिटर हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  9. वेदिङ्ग गाउँका बासीले सगरमाथाको आरोहण कति पटक गरी सकेका छन्?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  10. नेपाली व्यक्तिले सगरमाथाको आरोहण गरी सकेका कुल संख्या कति हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

यी अभ्यास प्रश्न हुन्, आधिकारिक प्रश्न होइनन्। पाठ्यक्रम, विज्ञापन र नतिजाका लागि सम्बन्धित निकायको आधिकारिक वेबसाइट हेर्नुहोस्। उत्तरमा गल्ती भेटे प्रश्नमुनिको "टिप्पणी / गल्ती रिपोर्ट" मा लेख्नुहोस्।