नमस्ते · Hello

विद्या ददाति विनयं विनयाद् याति पात्रताम्।

विद्याले विनम्रता दिन्छ, विनम्रताबाट योग्यता आउँछ।

Knowledge gives humility, and humility makes one worthy.

…

स्थानीय तह र स्थानीय सरकार सञ्चालन – Local Levels & Local Government MCQ

स्थानीय तह र स्थानीय सरकार सञ्चालन – प्रदेश सम्बन्धी पत्र

Local Levels & Local Government · Province Paper – Provinces, Local Levels & Laws · ७५५ प्रश्न

७५५ प्रश्न उपलब्ध। मोड छान्नुहोस्:

स्थानीय तह र स्थानीय सरकार सञ्चालन: प्रश्न र उत्तर

सही लागेको विकल्पमा थिच्नुहोस्। सही भए हरियो, गलत भए रातो देखिन्छ; ३ सेकेन्डपछि सही उत्तर र व्याख्या देखिन्छ।

  1. नगरपालिका क्षेत्रमा घर बनाउन नक्सा पास (भवन निर्माण इजाजत) कसले दिन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  2. अनुसूची-८ अनुसार तलका मध्ये कुन सडक स्थानीय तहको अधिकारभित्र पर्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  3. अनुसूची-८ अनुसार स्थानीय तहको अधिकारभित्र पर्ने शिक्षा कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  4. तलका मध्ये कुन विषय संविधानको अनुसूची-८ अनुसार स्थानीय तहको एकल अधिकारभित्र पर्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  5. मेलमिलापबाट विवाद टुंगिएमा दुवै पक्षबीच तयार गरिने कागजलाई के भनिन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  6. तलका मध्ये कुन विवाद स्थानीय तहको न्यायिक समितिको क्षेत्राधिकारभित्र पर्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  7. न्यायिक समितिको निर्णयउपर कति दिनभित्र जिल्ला अदालतमा पुनरावेदन गर्न सकिन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  8. स्थानीय तहको न्यायिक समितिको निर्णयउपर चित्त नबुझेमा पुनरावेदन कहाँ गरिन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  9. स्थानीय तहले लगाउने कर तथा शुल्कको दर कुन कानूनमार्फत निर्धारण हुन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  10. गाउँसभा वा नगरसभामा पेश भएको विधेयकमा दफावार छलफल गर्न गठन हुने समिति कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

यी अभ्यास प्रश्न हुन्, आधिकारिक प्रश्न होइनन्। पाठ्यक्रम, विज्ञापन र नतिजाका लागि सम्बन्धित निकायको आधिकारिक वेबसाइट हेर्नुहोस्। उत्तरमा गल्ती भेटे प्रश्नमुनिको "टिप्पणी / गल्ती रिपोर्ट" मा लेख्नुहोस्।