नमस्ते · Hello

विद्या ददाति विनयं विनयाद् याति पात्रताम्।

विद्याले विनम्रता दिन्छ, विनम्रताबाट योग्यता आउँछ।

Knowledge gives humility, and humility makes one worthy.

…

स्थानीय तह र स्थानीय सरकार सञ्चालन – Local Levels & Local Government MCQ

स्थानीय तह र स्थानीय सरकार सञ्चालन – प्रदेश सम्बन्धी पत्र

Local Levels & Local Government · Province Paper – Provinces, Local Levels & Laws · ७५५ प्रश्न

७५५ प्रश्न उपलब्ध। मोड छान्नुहोस्:

स्थानीय तह र स्थानीय सरकार सञ्चालन: प्रश्न र उत्तर

सही लागेको विकल्पमा थिच्नुहोस्। सही भए हरियो, गलत भए रातो देखिन्छ; ३ सेकेन्डपछि सही उत्तर र व्याख्या देखिन्छ।

  1. नेपालको संविधानको कुन अनुसूचीमा स्थानीय तहको एकल अधिकारको सूची छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  2. जिल्ला समन्वय समितिको गठन कसले गर्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  3. स्थानीय तहले आगामी आर्थिक वर्षको बजेट सभामा कुन मितिभित्र पेश गर्नुपर्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  4. स्थानीय तहको आगामी आर्थिक वर्षको राजस्व र व्ययको अनुमान सभामा कसले पेश गर्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  5. स्थानीय तहको न्यायिक समितिमा संयोजकसहित कति जना सदस्य रहन्छन्?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  6. स्थानीय तहको न्यायिक समितिको संयोजक को हुन्छन्?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  7. वडा समितिका चार सदस्यमध्ये अनिवार्य रूपमा कस्तो प्रतिनिधित्व हुनुपर्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  8. वडा समितिमा वडाध्यक्षबाहेक कति जना वडा सदस्य रहन्छन्?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  9. स्थानीय तहको सञ्चालनसम्बन्धी मुख्य ऐन कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  10. सबैभन्दा बढी (४ वटा) उपमहानगरपालिका भएको प्रदेश कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

यी अभ्यास प्रश्न हुन्, आधिकारिक प्रश्न होइनन्। पाठ्यक्रम, विज्ञापन र नतिजाका लागि सम्बन्धित निकायको आधिकारिक वेबसाइट हेर्नुहोस्। उत्तरमा गल्ती भेटे प्रश्नमुनिको "टिप्पणी / गल्ती रिपोर्ट" मा लेख्नुहोस्।