नमस्ते · Hello

विद्या ददाति विनयं विनयाद् याति पात्रताम्।

विद्याले विनम्रता दिन्छ, विनम्रताबाट योग्यता आउँछ।

Knowledge gives humility, and humility makes one worthy.

…

प्रदेश सम्बन्धी पत्र – प्रदेश, स्थानीय तह र कानुन

प्रदेश सम्बन्धी पत्र – प्रदेश, स्थानीय तह र कानुन

Province Paper – Provinces, Local Levels & Laws · २,८२६ प्रश्न

२,८२६ प्रश्न उपलब्ध। मोड छान्नुहोस्:

प्रदेश सम्बन्धी पत्र: प्रश्न र उत्तर

सही लागेको विकल्पमा थिच्नुहोस्। सही भए हरियो, गलत भए रातो देखिन्छ; ३ सेकेन्डपछि सही उत्तर र व्याख्या देखिन्छ।

  1. स्थानीय तहको बजेट तर्जुमा, लेखा र प्रतिवेदनका लागि प्रयोग हुने कम्प्युटर प्रणाली (SuTRA) को उद्देश्य के हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  2. स्थानीय तहलाई प्राप्त हुने सबै राजस्व कुन कोषमा जम्मा हुन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  3. अन्तरसरकारी वित्त व्यवस्थापन ऐन, २०७४ अनुसार प्रदेशले संकलन गर्ने सवारी साधन करको कति प्रतिशत स्थानीय तहलाई बाँडफाँट हुन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  4. क्षेत्रफलका आधारमा नेपालको सबैभन्दा ठूलो महानगरपालिका कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  5. काठमाडौँ जिल्लामा जम्मा कति स्थानीय तह छन्?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  6. सबैभन्दा कम (७९) स्थानीय तह भएको प्रदेश कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  7. सबैभन्दा बढी (१३७) स्थानीय तह भएको प्रदेश कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  8. स्थानीय तहको संख्या र सीमाना निर्धारण गर्न गठित स्थानीय तह पुनर्संरचना आयोगका अध्यक्ष को थिए?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  9. स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अघि स्थानीय निकाय सञ्चालनसम्बन्धी मुख्य कानून कुन थियो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  10. वि.सं. २०७४ अघि नेपालमा अन्तिम पटक स्थानीय निकायको निर्वाचन कहिले भएको थियो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

यी अभ्यास प्रश्न हुन्, आधिकारिक प्रश्न होइनन्। पाठ्यक्रम, विज्ञापन र नतिजाका लागि सम्बन्धित निकायको आधिकारिक वेबसाइट हेर्नुहोस्। उत्तरमा गल्ती भेटे प्रश्नमुनिको "टिप्पणी / गल्ती रिपोर्ट" मा लेख्नुहोस्।