नमस्ते · Hello

विद्या ददाति विनयं विनयाद् याति पात्रताम्।

विद्याले विनम्रता दिन्छ, विनम्रताबाट योग्यता आउँछ।

Knowledge gives humility, and humility makes one worthy.

…

प्रदेश सम्बन्धी पत्र – प्रदेश, स्थानीय तह र कानुन

प्रदेश सम्बन्धी पत्र – प्रदेश, स्थानीय तह र कानुन

Province Paper – Provinces, Local Levels & Laws · २,८२६ प्रश्न

२,८२६ प्रश्न उपलब्ध। मोड छान्नुहोस्:

प्रदेश सम्बन्धी पत्र: प्रश्न र उत्तर

सही लागेको विकल्पमा थिच्नुहोस्। सही भए हरियो, गलत भए रातो देखिन्छ; ३ सेकेन्डपछि सही उत्तर र व्याख्या देखिन्छ।

  1. साबिकको प्रदेश नं. २ को नाम प्रदेश सभाले के राखेको छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  2. साबिकको प्रदेश नं. १ को नाम प्रदेश सभाले के राखेको छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  3. प्रदेशको राजधानी तोक्न प्रदेश सभामा कस्तो बहुमत आवश्यक पर्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  4. राष्ट्रपतिको निर्वाचन गर्ने निर्वाचक मण्डलमा को-को रहन्छन्?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  5. राष्ट्रिय सभाका लागि प्रदेशबाट सदस्य निर्वाचित गर्ने निर्वाचक मण्डलमा को-को रहन्छन्?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  6. राष्ट्रिय सभामा प्रत्येक प्रदेशबाट कति सदस्य निर्वाचित हुन्छन्?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  7. संघ, प्रदेश र स्थानीय तहको साझा अधिकारको सूची संविधानको कुन अनुसूचीमा छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  8. संघ र प्रदेशको साझा अधिकारको सूची (अनुसूची-७) मा कति वटा विषय छन्?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  9. नेपालको संविधानको अनुसूची-६ (प्रदेशको अधिकार) मा कति वटा विषय सूचीकृत छन्?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  10. अन्तरप्रदेश परिषद्‌को सदस्यमा तलका मध्ये को पर्छन्?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

यी अभ्यास प्रश्न हुन्, आधिकारिक प्रश्न होइनन्। पाठ्यक्रम, विज्ञापन र नतिजाका लागि सम्बन्धित निकायको आधिकारिक वेबसाइट हेर्नुहोस्। उत्तरमा गल्ती भेटे प्रश्नमुनिको "टिप्पणी / गल्ती रिपोर्ट" मा लेख्नुहोस्।