नमस्ते · Hello

सुखार्थिनः कुतो विद्या विद्यार्थिनः कुतो सुखम्।

सुख खोज्नेलाई विद्या कहाँ, विद्या खोज्नेलाई सुख कहाँ।

The comfort-seeker gets no learning; the learner seeks no comfort.

…

नेपाल नागरिक उड्डयन प्राधिकरण प्रशासन – द्वितीय पत्र

नेपाल नागरिक उड्डयन प्राधिकरण – प्रशासन

CAAN Admin · Civil Aviation Authority of Nepal (CAAN)

९,६३३ प्रश्न उपलब्ध। मोड छान्नुहोस्:

द्वितीय पत्र: प्रश्न र उत्तर

सही लागेको विकल्पमा थिच्नुहोस्। सही भए हरियो, गलत भए रातो देखिन्छ; ३ सेकेन्डपछि सही उत्तर र व्याख्या देखिन्छ।

  1. 'परिवार नियोजन र जनसंख्या व्यवस्थापन' सम्बन्धी विषय संविधानको कुन अनुसूचीमा पर्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  2. 'औषधि र विषादी' सम्बन्धी विषय संविधानको कुन अनुसूचीमा पर्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  3. 'करार, साझेदारी र एजेन्सी' सम्बन्धी विषय संविधानको कुन अनुसूचीमा पर्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  4. 'सम्पत्ति प्राप्ति, अधिग्रहण र अधिकारको सिर्जना' सम्बन्धी विषय संविधानको कुन अनुसूचीमा पर्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  5. 'एक प्रदेशबाट अर्को प्रदेशमा अभियुक्त, थुनुवा र कैदी स्थानान्तरण' सम्बन्धी विषय संविधानको कुन अनुसूचीमा पर्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  6. 'जेल तथा हिरासत व्यवस्थापन' कुन तहको अधिकारको सूचीमा पर्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  7. 'निवारक नजरबन्द' सम्बन्धी विषय संविधानको कुन अनुसूचीमा पर्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  8. तलका मध्ये कुन कर प्रदेशको अधिकारको सूची (अनुसूची ६) मा पर्दैन?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  9. विज्ञापन कर र मनोरञ्जन कर कुन-कुन तहको अधिकारको सूचीमा उल्लेख छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  10. घरजग्गा रजिष्ट्रेशन शुल्क संविधानका कुन-कुन अनुसूचीमा उल्लेख छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

यी अभ्यास प्रश्न हुन्, आधिकारिक प्रश्न होइनन्। पाठ्यक्रम, विज्ञापन र नतिजाका लागि सम्बन्धित निकायको आधिकारिक वेबसाइट हेर्नुहोस्। उत्तरमा गल्ती भेटे प्रश्नमुनिको "टिप्पणी / गल्ती रिपोर्ट" मा लेख्नुहोस्।