नमस्ते · Hello

क्षणशः कणशश्चैव विद्यामर्थं च साधयेत्।

हरेक क्षण सदुपयोग गरी विद्या र हरेक कण जोगाएर धन कमाऊ।

Gain knowledge moment by moment, and wealth grain by grain.

…

नेपाल नागरिक उड्डयन प्राधिकरण एयर ट्राफिक कन्ट्रोलर (ATC) – प्रथम पत्र

नेपाल नागरिक उड्डयन प्राधिकरण – एयर ट्राफिक कन्ट्रोलर (ATC)

Air Traffic Controller · Civil Aviation Authority of Nepal (CAAN)

९,१६१ प्रश्न उपलब्ध। मोड छान्नुहोस्:

प्रथम पत्र: प्रश्न र उत्तर

सही लागेको विकल्पमा थिच्नुहोस्। सही भए हरियो, गलत भए रातो देखिन्छ; ५ सेकेन्डपछि सही उत्तर र व्याख्या देखिन्छ।

  1. सन् १९४१ को एट्लान्टिक बडापत्र (Atlantic Charter) कुन दुई नेताबीच जारी भएको थियो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  2. राष्ट्रसंघ (League of Nations) को स्थापनाको प्रस्ताव गर्ने अमेरिकी राष्ट्रपति को थिए?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  3. राष्ट्रसंघ (League of Nations) को स्थापना कुन सालमा भएको थियो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  4. संयुक्त राष्ट्रसंघको स्थापनाकालमा संस्थापक सदस्य राष्ट्र कति थिए?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  5. संयुक्त राष्ट्रसंघको बडापत्रको प्रस्तावना कुन शब्दबाट सुरु हुन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  6. शान्तिमाथि खतरा तथा आक्रमणका विरुद्ध कारबाहीसम्बन्धी व्यवस्था संयुक्त राष्ट्रसंघको बडापत्रको कुन अध्यायमा छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  7. संयुक्त राष्ट्रसंघको बडापत्रको कुन धाराले सदस्य राष्ट्रलाई आत्मरक्षाको अधिकार दिएको छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  8. संयुक्त राष्ट्रसंघको बडापत्रमा जम्मा कति धारा छन्?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  9. लुम्बिनी विकासको गुरुयोजना (Master Plan) तयार गर्ने जापानी वास्तुविद् को हुन्?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  10. सन् १९६७ मा लुम्बिनी भ्रमण गरी यसको विकासमा अन्तर्राष्ट्रिय पहल सुरु गराउने संयुक्त राष्ट्रसंघका महासचिव को हुन्?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

यी अभ्यास प्रश्न हुन्, आधिकारिक प्रश्न होइनन्। पाठ्यक्रम, विज्ञापन र नतिजाका लागि सम्बन्धित निकायको आधिकारिक वेबसाइट हेर्नुहोस्। उत्तरमा गल्ती भेटे प्रश्नमुनिको "टिप्पणी / गल्ती रिपोर्ट" मा लेख्नुहोस्।