नमस्ते · Hello

विद्या मित्रं प्रवासेषु।

परदेशमा विद्या नै साथी हो। (चाणक्य नीति)

Knowledge is your friend in a foreign land. (Chanakya Niti)

…

काठमाडौं उपत्यका खानेपानी लिमिटेड र खानेपानी संस्थान प्रशासन र प्राविधिक – प्रथम पत्र

काठमाडौं उपत्यका खानेपानी लिमिटेड र खानेपानी संस्थान – प्रशासन र प्राविधिक

KUKL / NWSC Admin & Technical · KUKL / NWSC

९,१६१ प्रश्न उपलब्ध। मोड छान्नुहोस्:

प्रथम पत्र: प्रश्न र उत्तर

सही लागेको विकल्पमा थिच्नुहोस्। सही भए हरियो, गलत भए रातो देखिन्छ; ५ सेकेन्डपछि सही उत्तर र व्याख्या देखिन्छ।

  1. जिब्राल्टर जलसन्धिले कुन दुई महादेशलाई छुट्याउँछ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  2. भिक्टोरिया जलप्रपात कुन नदीमा पर्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  3. विश्वको सबैभन्दा ठूलो प्रवाल भित्ता 'ग्रेट ब्यारियर रिफ' कुन देशमा छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  4. तलका मध्ये कुन देश भूपरिवेष्ठित होइन?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  5. शून्य डिग्री देशान्तर (प्रधान मध्याह्न रेखा) कुन स्थान भएर जान्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  6. विश्वको तेस्रो अग्लो हिमशिखर कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  7. विश्वको दोस्रो अग्लो हिमशिखर कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  8. दक्षिण अमेरिकाको सर्वोच्च शिखर कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  9. अफ्रिकाको सर्वोच्च शिखर किलिमन्जारो कुन देशमा पर्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  10. पृथ्वीको सतहमा समुद्र सतहभन्दा सबैभन्दा होचो स्थलभाग कुन जलाशयको किनारमा पर्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

यी अभ्यास प्रश्न हुन्, आधिकारिक प्रश्न होइनन्। पाठ्यक्रम, विज्ञापन र नतिजाका लागि सम्बन्धित निकायको आधिकारिक वेबसाइट हेर्नुहोस्। उत्तरमा गल्ती भेटे प्रश्नमुनिको "टिप्पणी / गल्ती रिपोर्ट" मा लेख्नुहोस्।