नमस्ते · Hello

आचार्यदेवो भव।

गुरुलाई देवता समान सम्मान गर। (तैत्तिरीय उपनिषद्)

Honour your teacher as divine. (Taittiriya Upanishad)

…

काठमाडौं उपत्यका खानेपानी लिमिटेड र खानेपानी संस्थान प्रशासन र प्राविधिक – प्रथम पत्र

काठमाडौं उपत्यका खानेपानी लिमिटेड र खानेपानी संस्थान – प्रशासन र प्राविधिक

KUKL / NWSC Admin & Technical · KUKL / NWSC

९,१६१ प्रश्न उपलब्ध। मोड छान्नुहोस्:

प्रथम पत्र: प्रश्न र उत्तर

सही लागेको विकल्पमा थिच्नुहोस्। सही भए हरियो, गलत भए रातो देखिन्छ; ५ सेकेन्डपछि सही उत्तर र व्याख्या देखिन्छ।

  1. नागरिकका कर्तव्य संविधानको कुन धारामा उल्लेख छन्?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  2. मौलिक हकको कार्यान्वयनका लागि संविधान प्रारम्भ भएको कति अवधिभित्र कानून बनाइसक्नुपर्ने व्यवस्था छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  3. संवैधानिक उपचारको हक कुन धारामा उल्लेख छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  4. गोपनीयताको हक कुन धारामा उल्लेख छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  5. सूचनाको हक कुन धारामा उल्लेख छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  6. समानताको हक कुन धारामा उल्लेख छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  7. 'मृत्युदण्डको सजाय हुने गरी कुनै कानून बनाइने छैन' भन्ने व्यवस्था कुन हकअन्तर्गत पर्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  8. सम्मानपूर्वक बाँच्न पाउने हक कुन धारामा छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  9. मौलिक हक तथा कर्तव्य संविधानको कुन भागमा उल्लेख छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  10. गैरआवासीय नेपाली नागरिकता सम्बन्धी व्यवस्था कुन धारामा छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

यी अभ्यास प्रश्न हुन्, आधिकारिक प्रश्न होइनन्। पाठ्यक्रम, विज्ञापन र नतिजाका लागि सम्बन्धित निकायको आधिकारिक वेबसाइट हेर्नुहोस्। उत्तरमा गल्ती भेटे प्रश्नमुनिको "टिप्पणी / गल्ती रिपोर्ट" मा लेख्नुहोस्।