नमस्ते · Hello

आचार्यदेवो भव।

गुरुलाई देवता समान सम्मान गर। (तैत्तिरीय उपनिषद्)

Honour your teacher as divine. (Taittiriya Upanishad)

…

नेपाल टेलिकम टेलिकम इन्जिनियर र प्राविधिक – प्रथम पत्र

नेपाल टेलिकम – टेलिकम इन्जिनियर र प्राविधिक

NTC Engineer & Technician · Nepal Telecom (NTC)

९,१६१ प्रश्न उपलब्ध। मोड छान्नुहोस्:

प्रथम पत्र: प्रश्न र उत्तर

सही लागेको विकल्पमा थिच्नुहोस्। सही भए हरियो, गलत भए रातो देखिन्छ; ५ सेकेन्डपछि सही उत्तर र व्याख्या देखिन्छ।

  1. संसदले बनाएको कानून संविधानसँग बाझिएमा त्यसलाई अमान्य घोषित गर्न सक्ने अदालतको अधिकारलाई के भनिन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  2. सार्वजनिक हक वा सरोकारको विषयमा सर्वोच्च अदालतमा दायर हुने रिट निवेदन कुन अधिकार क्षेत्रअन्तर्गत पर्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  3. न्याय परिषद्को अध्यक्ष को हुन्छन्?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  4. न्याय परिषद्मा नेपाल सरकारका कुन मन्त्री सदस्य रहन्छन्?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  5. निम्नमध्ये को संवैधानिक परिषद्को सदस्य हुन्?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  6. संविधान अनुसार राजनीतिक दलको विधानमा दलका पदाधिकारीको निर्वाचन कम्तीमा कति वर्षमा एक पटक गर्ने व्यवस्था हुनुपर्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  7. संविधान प्रारम्भ भएको कति अवधिभित्र नेपाल सरकारले भाषा आयोग गठन गर्नुपर्ने व्यवस्था थियो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  8. प्रतिनिधि सभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन क्षेत्र निर्धारण गर्दा प्रत्येक जिल्लामा कम्तीमा कति निर्वाचन क्षेत्र रहनुपर्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  9. राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख लगायतका उच्च पदमा निर्वाचित वा नियुक्त हुन कस्तो नागरिकता आवश्यक पर्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  10. शान्ति र मैत्री, सुरक्षा, सीमाना र प्राकृतिक स्रोतको बाँडफाँट सम्बन्धी सन्धि वा सम्झौताको अनुमोदन सङ्घीय संसदमा कस्तो बहुमतबाट हुनुपर्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

यी अभ्यास प्रश्न हुन्, आधिकारिक प्रश्न होइनन्। पाठ्यक्रम, विज्ञापन र नतिजाका लागि सम्बन्धित निकायको आधिकारिक वेबसाइट हेर्नुहोस्। उत्तरमा गल्ती भेटे प्रश्नमुनिको "टिप्पणी / गल्ती रिपोर्ट" मा लेख्नुहोस्।