नमस्ते · Hello

श्रद्धावान् लभते ज्ञानम्।

श्रद्धा भएकाले ज्ञान प्राप्त गर्छ। (गीता ४.३९)

One who has faith gains knowledge. (Gita 4.39)

…

गोरखापत्र, रासस, रेडियो नेपाल र नेपाल टेलिभिजन पत्रकार र प्रशासन – प्रथम पत्र

गोरखापत्र, रासस, रेडियो नेपाल र नेपाल टेलिभिजन – पत्रकार र प्रशासन

Journalist & Admin · Gorkhapatra, RSS, Radio Nepal & NTV

७,६६८ प्रश्न उपलब्ध। मोड छान्नुहोस्:

प्रथम पत्र: प्रश्न र उत्तर

सही लागेको विकल्पमा थिच्नुहोस्। सही भए हरियो, गलत भए रातो देखिन्छ; ५ सेकेन्डपछि सही उत्तर र व्याख्या देखिन्छ।

  1. नेपालको संविधानले कस्तो शासकीय स्वरूप अवलम्बन गरेको छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  2. संविधान अनुसार नेपाली सेनाको सर्वोच्च परमाधिपति को हुन्?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  3. राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन गर्दा के सुनिश्चित गर्नुपर्ने संवैधानिक व्यवस्था छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  4. राष्ट्रपतिले राजीनामा कसलाई दिनुपर्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  5. राष्ट्रपतिको निर्वाचन मण्डलमा को को रहन्छन्?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  6. एउटै व्यक्ति बढीमा कति पटक राष्ट्रपति पदमा निर्वाचित हुन सक्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  7. राष्ट्रपतिको पदावधि कति वर्षको हुन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  8. राष्ट्रपति पदमा निर्वाचित हुन कम्तीमा कति वर्ष उमेर पूरा भएको हुनुपर्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  9. संविधान अनुसार स्थानीय तहअन्तर्गत नपर्ने निकाय कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  10. संविधानको अनुसूची-४ अनुसार नेपालमा कति प्रदेश छन्?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

यी अभ्यास प्रश्न हुन्, आधिकारिक प्रश्न होइनन्। पाठ्यक्रम, विज्ञापन र नतिजाका लागि सम्बन्धित निकायको आधिकारिक वेबसाइट हेर्नुहोस्। उत्तरमा गल्ती भेटे प्रश्नमुनिको "टिप्पणी / गल्ती रिपोर्ट" मा लेख्नुहोस्।