नमस्ते · Hello

आचार्यदेवो भव।

गुरुलाई देवता समान सम्मान गर। (तैत्तिरीय उपनिषद्)

Honour your teacher as divine. (Taittiriya Upanishad)

…

धितोपत्र बोर्ड र नेप्से अधिकृत र सहायक – प्रथम पत्र

धितोपत्र बोर्ड र नेप्से – अधिकृत र सहायक

SEBON / NEPSE Officer & Assistant · SEBON & NEPSE

९,१६१ प्रश्न उपलब्ध। मोड छान्नुहोस्:

प्रथम पत्र: प्रश्न र उत्तर

सही लागेको विकल्पमा थिच्नुहोस्। सही भए हरियो, गलत भए रातो देखिन्छ; ५ सेकेन्डपछि सही उत्तर र व्याख्या देखिन्छ।

  1. सुदूरपश्चिम प्रदेश सभामा जम्मा कति सदस्य छन्?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  2. प्रदेश प्रमुखलाई पदबाट हटाउने अधिकार कसलाई छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  3. प्रदेश सभामा उम्मेदवार बन्न संविधानले तोकेको न्यूनतम उमेर कति हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  4. नेपालका ७५३ स्थानीय तहमा कुल कति वडा छन्?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  5. महानगर र उपमहानगरसमेत गरी नेपालमा नगरपालिकाको कुल संख्या कति छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  6. गाउँ सभाको अध्यक्षता कसले गर्छन्?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  7. स्थानीय तहको वडा समितिमा कम्तीमा कति जना महिला सदस्य रहन्छन्?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  8. चालु आर्थिक वर्षका लागि विनियोजन ऐनले अख्तियार दिएको रकम अपुग भएमा सङ्घीय संसदमा पेश गरिने अनुमानलाई के भनिन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  9. निम्नमध्ये कुन खर्च सङ्घीय सञ्चित कोषमाथि व्ययभार हुन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  10. सङ्घीय सञ्चित कोषमाथि व्ययभार हुने खर्चका सम्बन्धमा संविधानको व्यवस्था कस्तो छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

यी अभ्यास प्रश्न हुन्, आधिकारिक प्रश्न होइनन्। पाठ्यक्रम, विज्ञापन र नतिजाका लागि सम्बन्धित निकायको आधिकारिक वेबसाइट हेर्नुहोस्। उत्तरमा गल्ती भेटे प्रश्नमुनिको "टिप्पणी / गल्ती रिपोर्ट" मा लेख्नुहोस्।