नमस्ते · Hello

विद्याधनं सर्वधनप्रधानम्।

सबै धनमध्ये विद्यारूपी धन नै प्रमुख हो।

Of all wealth, the wealth of learning is the greatest.

…

द्वितीय पत्र – विषयगत (गणित, विज्ञान, अंग्रेजी, नेपाली, सामाजिक)

द्वितीय पत्र – विषयगत (गणित, विज्ञान, अंग्रेजी, नेपाली, सामाजिक)

TSC Paper II – Subject Knowledge · ४,८७७ प्रश्न

४,८७७ प्रश्न उपलब्ध। मोड छान्नुहोस्:

विषयगत पत्र: प्रश्न र उत्तर

सही लागेको विकल्पमा थिच्नुहोस्। सही भए हरियो, गलत भए रातो देखिन्छ; ३ सेकेन्डपछि सही उत्तर र व्याख्या देखिन्छ।

  1. राष्ट्रिय सभामा कुल ५९ सदस्यमध्ये राष्ट्रपतिबाट मनोनीत हुने सदस्य कति जना हुन्छन्?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  2. सङ्घीय संसदको प्रतिनिधि सभामा कुल कति सदस्य रहने व्यवस्था छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  3. नेपालमा स्थानीय तहको कुल सङ्ख्या कति छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  4. नेपालको संविधानअनुसार राज्यशक्तिको प्रयोग कति तहबाट हुन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  5. नेपालको संविधान, २०७२ कहिले जारी भएको हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  6. नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको पहिलो संविधानसभाको बैठक कहिले बसेको थियो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  7. वि.सं. २०१५ को पहिलो आम निर्वाचनपछि बनेको पहिलो निर्वाचित सरकारका प्रधानमन्त्री को थिए?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  8. नेपालमा प्रजातन्त्र स्थापना भएको दिन कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  9. नेपालको पहिलो आधुनिक विद्यालय दरबार स्कुल कसले स्थापना गरेका थिए?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  10. नेपालमा सती प्रथा उन्मूलन र दास प्रथा उन्मूलन दुवै कुन राणा प्रधानमन्त्रीको पालामा भयो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

यी अभ्यास प्रश्न हुन्, आधिकारिक प्रश्न होइनन्। पाठ्यक्रम, विज्ञापन र नतिजाका लागि सम्बन्धित निकायको आधिकारिक वेबसाइट हेर्नुहोस्। उत्तरमा गल्ती भेटे प्रश्नमुनिको "टिप्पणी / गल्ती रिपोर्ट" मा लेख्नुहोस्।