नमस्ते · Hello

विद्या ददाति विनयं विनयाद् याति पात्रताम्।

विद्याले विनम्रता दिन्छ, विनम्रताबाट योग्यता आउँछ।

Knowledge gives humility, and humility makes one worthy.

…

विज्ञान – Science MCQ

विज्ञान – विषयगत पत्र

Science · TSC Paper II – Subject Knowledge · ४२० प्रश्न

४२० प्रश्न उपलब्ध। मोड छान्नुहोस्:

विज्ञान: प्रश्न र उत्तर

सही लागेको विकल्पमा थिच्नुहोस्। सही भए हरियो, गलत भए रातो देखिन्छ; ३ सेकेन्डपछि सही उत्तर र व्याख्या देखिन्छ।

  1. 2 कि.ग्रा. पिण्डको वस्तु 3 मि./से. को वेगले चलिरहेको छ भने त्यसको गतिज शक्ति (Kinetic energy) कति हुन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  2. वंशाणुशास्त्र (Genetics) का पिता कसलाई भनिन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  3. सामान्य मानिसको शरीरको कोष (somatic cell) मा कतिवटा क्रोमोजोम हुन्छन्?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  4. रगतमा ग्लुकोजको मात्रा नियन्त्रण गर्ने इन्सुलिन हर्मोन कुन अङ्गबाट निस्कन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  5. बिरुवामा जराबाट पानी र खनिज लवण माथि पात सम्म पुर्‍याउने तन्तु कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  6. सबैलाई रगत दिन सकिने सर्वदाता (Universal donor) रक्त समूह कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  7. बिरुवाको पातलाई हरियो रङ दिने र प्रकाश सोस्ने रङ्गकण (pigment) कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  8. क्लोरिनको परमाणु सङ्ख्या 17 र पिण्ड सङ्ख्या 35 भए त्यसको न्युक्लियसमा कतिवटा न्युट्रोन हुन्छन्?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  9. कार्बन (C) को परमाणु सङ्ख्या (Atomic number) कति हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  10. दूर दृष्टि दोष (Hypermetropia) भएका व्यक्तिले कस्तो लेन्स भएको चस्मा लगाउनुपर्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

यी अभ्यास प्रश्न हुन्, आधिकारिक प्रश्न होइनन्। पाठ्यक्रम, विज्ञापन र नतिजाका लागि सम्बन्धित निकायको आधिकारिक वेबसाइट हेर्नुहोस्। उत्तरमा गल्ती भेटे प्रश्नमुनिको "टिप्पणी / गल्ती रिपोर्ट" मा लेख्नुहोस्।