नमस्ते · Hello

विद्या ददाति विनयं विनयाद् याति पात्रताम्।

विद्याले विनम्रता दिन्छ, विनम्रताबाट योग्यता आउँछ।

Knowledge gives humility, and humility makes one worthy.

…

सामाजिक अध्ययन – Social Studies MCQ

सामाजिक अध्ययन – विषयगत पत्र

Social Studies · TSC Paper II – Subject Knowledge · ६२५ प्रश्न

६२५ प्रश्न उपलब्ध। मोड छान्नुहोस्:

सामाजिक अध्ययन: प्रश्न र उत्तर

सही लागेको विकल्पमा थिच्नुहोस्। सही भए हरियो, गलत भए रातो देखिन्छ; ३ सेकेन्डपछि सही उत्तर र व्याख्या देखिन्छ।

  1. नेपालको राष्ट्रिय जनावर कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  2. तलका मध्ये कुन नेपालको संविधानअनुसार संवैधानिक निकाय होइन?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  3. राष्ट्रिय सभाका सदस्यको पदावधि कति वर्षको हुन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  4. राष्ट्रिय सभामा कुल ५९ सदस्यमध्ये राष्ट्रपतिबाट मनोनीत हुने सदस्य कति जना हुन्छन्?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  5. सङ्घीय संसदको प्रतिनिधि सभामा कुल कति सदस्य रहने व्यवस्था छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  6. नेपालमा स्थानीय तहको कुल सङ्ख्या कति छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  7. नेपालको संविधानअनुसार राज्यशक्तिको प्रयोग कति तहबाट हुन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  8. नेपालको संविधान, २०७२ कहिले जारी भएको हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  9. नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको पहिलो संविधानसभाको बैठक कहिले बसेको थियो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  10. वि.सं. २०१५ को पहिलो आम निर्वाचनपछि बनेको पहिलो निर्वाचित सरकारका प्रधानमन्त्री को थिए?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

यी अभ्यास प्रश्न हुन्, आधिकारिक प्रश्न होइनन्। पाठ्यक्रम, विज्ञापन र नतिजाका लागि सम्बन्धित निकायको आधिकारिक वेबसाइट हेर्नुहोस्। उत्तरमा गल्ती भेटे प्रश्नमुनिको "टिप्पणी / गल्ती रिपोर्ट" मा लेख्नुहोस्।