नमस्ते · Hello

विद्या ददाति विनयं विनयाद् याति पात्रताम्।

विद्याले विनम्रता दिन्छ, विनम्रताबाट योग्यता आउँछ।

Knowledge gives humility, and humility makes one worthy.

…

सामाजिक अध्ययन – Social Studies MCQ

सामाजिक अध्ययन – विषयगत पत्र

Social Studies · TSC Paper II – Subject Knowledge · ६२५ प्रश्न

६२५ प्रश्न उपलब्ध। मोड छान्नुहोस्:

सामाजिक अध्ययन: प्रश्न र उत्तर

सही लागेको विकल्पमा थिच्नुहोस्। सही भए हरियो, गलत भए रातो देखिन्छ; ३ सेकेन्डपछि सही उत्तर र व्याख्या देखिन्छ।

  1. अन्तर्राष्ट्रिय तिथि रेखा मुख्यतया कुन देशान्तरको आसपास रहेको छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  2. कर्कट रेखा (Tropic of Cancer) कुन अक्षांशमा पर्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  3. ग्रिनविच (०°) मा दिउँसो १२ बज्दा ९०° पूर्वी देशान्तरमा स्थानीय समय कति हुन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  4. पृथ्वीमा प्रत्येक एक डिग्री देशान्तरको फरकले स्थानीय समयमा कति फरक पर्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  5. शून्य डिग्री (०°) देशान्तर रेखालाई के भनिन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  6. पृथ्वीको सबैभन्दा ठूलो महासागर कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  7. नेपालको प्रामाणिक समय कुन देशान्तरका आधारमा निर्धारण गरिएको छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  8. नेपालको अक्षांशीय विस्तार लगभग कति हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  9. तराई र चुरे क्षेत्रको उष्ण प्रदेशीय वनमा पाइने मुख्य काठ दिने रूख कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  10. नेपालमा मनसुनी वर्षा सामान्यतया कुन दिशाबाट सुरु हुन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

यी अभ्यास प्रश्न हुन्, आधिकारिक प्रश्न होइनन्। पाठ्यक्रम, विज्ञापन र नतिजाका लागि सम्बन्धित निकायको आधिकारिक वेबसाइट हेर्नुहोस्। उत्तरमा गल्ती भेटे प्रश्नमुनिको "टिप्पणी / गल्ती रिपोर्ट" मा लेख्नुहोस्।