नमस्ते · Hello

विद्या ददाति विनयं विनयाद् याति पात्रताम्।

विद्याले विनम्रता दिन्छ, विनम्रताबाट योग्यता आउँछ।

Knowledge gives humility, and humility makes one worthy.

…

सामाजिक अध्ययन – Social Studies MCQ

सामाजिक अध्ययन – विषयगत पत्र

Social Studies · TSC Paper II – Subject Knowledge · ६२५ प्रश्न

६२५ प्रश्न उपलब्ध। मोड छान्नुहोस्:

सामाजिक अध्ययन: प्रश्न र उत्तर

सही लागेको विकल्पमा थिच्नुहोस्। सही भए हरियो, गलत भए रातो देखिन्छ; ३ सेकेन्डपछि सही उत्तर र व्याख्या देखिन्छ।

  1. नेपाल–अङ्ग्रेज युद्धका बेला नालापानीको किल्लामा नेपाली सेनाको नेतृत्व गर्ने को थिए?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  2. पृथ्वीनारायण शाहले काठमाडौं कुन जात्राको दिन विजय गरेका थिए?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  3. नेपाल एकीकरणका क्रममा पृथ्वीनारायण शाहले सबैभन्दा पहिले आक्रमण गरेको ठाउँ कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  4. तिब्बत हुँदै चीन पुगी चिनियाँ सम्राट कुब्लाई खाँको दरबारमा आफ्नो कला देखाउने नेपाली कलाकार को हुन्?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  5. 'काठमाडौं' नाम कुन संरचनाबाट रहन गएको मानिन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  6. भक्तपुरको पाँचतले न्यातपोल मन्दिर कसले बनाएका हुन्?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  7. ललितपुरको पाटन दरबार क्षेत्रमा रहेको शिखर शैलीको कृष्ण मन्दिर कसले बनाएका हुन्?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  8. काठमाडौंको रानीपोखरी कसले बनाएका हुन्?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  9. काठमाडौं उपत्यकामा जात र पेसाका आधारमा समाजलाई विभाजन गरी सामाजिक सुधार गर्ने मल्ल राजा को हुन्?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  10. किरात वंशका पहिलो राजा को मानिन्छन्?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

यी अभ्यास प्रश्न हुन्, आधिकारिक प्रश्न होइनन्। पाठ्यक्रम, विज्ञापन र नतिजाका लागि सम्बन्धित निकायको आधिकारिक वेबसाइट हेर्नुहोस्। उत्तरमा गल्ती भेटे प्रश्नमुनिको "टिप्पणी / गल्ती रिपोर्ट" मा लेख्नुहोस्।