व्याकरण (बुनपो) – Grammar (Bunpo) MCQ

व्याकरण (बुनपो) – जापानी भाषा

Grammar (Bunpo) · Japanese Test – JLPT N5/N4, NAT, J-CERT · १०० प्रश्न

१०० प्रश्न उपलब्ध। मोड छान्नुहोस्:

व्याकरण (बुनपो): प्रश्न र उत्तर

सही लागेको विकल्पमा थिच्नुहोस्। सही भए हरियो, गलत भए रातो देखिन्छ; ५ सेकेन्डपछि सही उत्तर र व्याख्या देखिन्छ।

  1. खाली ठाउँमा उपयुक्त कण (particle) छान्नुहोस्: たなかさんは がくせいです。わたし( )がくせいです。

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  2. 「えんぴつ 3本」 को सही पढाइ कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  3. खाली ठाउँमा मिल्ने उपयुक्त विकल्प छान्नुहोस्: きょうしつに がくせいが( )います。 (२ जना विद्यार्थी)

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  4. खाली ठाउँमा मिल्ने उपयुक्त विकल्प छान्नुहोस्: りんごを( )かいました。 (३ वटा स्याउ)

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  5. 「いる・いく・くる」 तीनैको सम्मानसूचक (honorific) शब्द कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  6. 「いう」 (भन्नु) को विनम्र/नम्रतासूचक (humble/謙譲語) शब्द कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  7. 「たべる」 को सम्मानसूचक (honorific/尊敬語) शब्द कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  8. 「よむ」 को कर्मवाच्य (passive) रूप कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  9. खाली ठाउँमा मिल्ने उपयुक्त विकल्प छान्नुहोस्: ははは わたしに やさいを( )。 (आमाले मलाई तरकारी खुवाउनुभयो/खान लगाउनुभयो)

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  10. खाली ठाउँमा मिल्ने उपयुक्त विकल्प छान्नुहोस्: わたしは せんせいに( )。 (गाली खाएँ भन्ने अर्थमा)

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

यी अभ्यास प्रश्न हुन्, आधिकारिक प्रश्न होइनन्। पाठ्यक्रम, विज्ञापन र नतिजाका लागि सम्बन्धित निकायको आधिकारिक वेबसाइट हेर्नुहोस्। उत्तरमा गल्ती भेटे प्रश्नमुनिको "टिप्पणी / गल्ती रिपोर्ट" मा लेख्नुहोस्।