नमस्ते · Hello

आचार्यदेवो भव।

गुरुलाई देवता समान सम्मान गर। (तैत्तिरीय उपनिषद्)

Honour your teacher as divine. (Taittiriya Upanishad)

…

सशस्त्र प्रहरी बल सशस्त्र प्रहरी सहायक निरीक्षक – प्रथम पत्र

सशस्त्र प्रहरी बल – सशस्त्र प्रहरी सहायक निरीक्षक

APF ASI · Armed Police Force (APF)

९,१६१ प्रश्न उपलब्ध। मोड छान्नुहोस्:

प्रथम पत्र: प्रश्न र उत्तर

सही लागेको विकल्पमा थिच्नुहोस्। सही भए हरियो, गलत भए रातो देखिन्छ; ५ सेकेन्डपछि सही उत्तर र व्याख्या देखिन्छ।

  1. क्षेत्रफलका आधारमा नेपालको सबैभन्दा ठूलो संरक्षण क्षेत्र कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  2. नेपालको पहिलो रामसार क्षेत्र (अन्तर्राष्ट्रिय महत्वको सिमसार) कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  3. नेपालको एकमात्र शिकार आरक्ष कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  4. क्षेत्रफलका आधारमा नेपालको सबैभन्दा सानो राष्ट्रिय निकुञ्ज कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  5. क्षेत्रफलका आधारमा नेपालको सबैभन्दा ठूलो राष्ट्रिय निकुञ्ज कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  6. नेपालको पहिलो राष्ट्रिय निकुञ्ज कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  7. तलका मध्ये महाभारत पर्वत क्षेत्रबाट उत्पत्ति हुने नदी कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  8. बागमती नदीको उद्गमस्थल कहाँ हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  9. गण्डकी नदीलाई नेपालको तराईमा कुन नामले चिनिन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  10. तलका मध्ये कुन नदी सप्तगण्डकीको सहायक नदी होइन?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

यी अभ्यास प्रश्न हुन्, आधिकारिक प्रश्न होइनन्। पाठ्यक्रम, विज्ञापन र नतिजाका लागि सम्बन्धित निकायको आधिकारिक वेबसाइट हेर्नुहोस्। उत्तरमा गल्ती भेटे प्रश्नमुनिको "टिप्पणी / गल्ती रिपोर्ट" मा लेख्नुहोस्।