नमस्ते · Hello

योगः कर्मसु कौशलम्।

काममा कुशलता नै योग हो। (गीता २.५०)

Excellence in action is yoga. (Gita 2.50)

…

नेपाली सेना प्राविधिक पदहरू – प्रथम पत्र

नेपाली सेना – प्राविधिक पदहरू

Army Technical Posts · Nepal Army

७,६६८ प्रश्न उपलब्ध। मोड छान्नुहोस्:

प्रथम पत्र: प्रश्न र उत्तर

सही लागेको विकल्पमा थिच्नुहोस्। सही भए हरियो, गलत भए रातो देखिन्छ; ५ सेकेन्डपछि सही उत्तर र व्याख्या देखिन्छ।

  1. सार्क सचिवालय कहाँ अवस्थित छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  2. सार्कको पहिलो शिखर सम्मेलन कहाँ भएको थियो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  3. सार्क (SAARC) को स्थापना कुन सालमा भएको हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  4. राष्ट्रसंघ (League of Nations) को मुख्यालय कहाँ थियो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  5. विश्व हुलाक संघ (UPU) को मुख्यालय कहाँ छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  6. अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (ICAO) को मुख्यालय कहाँ छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  7. युनिसेफ (UNICEF) को मुख्यालय कहाँ छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  8. नेपालले संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा पहिलो पटक कुन सालमा सहभागिता जनाएको हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  9. नेपाल संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को अस्थायी सदस्यमा कति पटक निर्वाचित भएको छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  10. तलका मध्ये कुन देश संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को स्थायी सदस्य होइन?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

यी अभ्यास प्रश्न हुन्, आधिकारिक प्रश्न होइनन्। पाठ्यक्रम, विज्ञापन र नतिजाका लागि सम्बन्धित निकायको आधिकारिक वेबसाइट हेर्नुहोस्। उत्तरमा गल्ती भेटे प्रश्नमुनिको "टिप्पणी / गल्ती रिपोर्ट" मा लेख्नुहोस्।