नमस्ते · Hello

अनभ्यासे विषं शास्त्रम्।

अभ्यास नगरे पढेको ज्ञान पनि विषसमान हुन्छ।

Learning without practice turns into poison.

…

राष्ट्रिय अनुसन्धान विभाग राष्ट्रिय अनुसन्धान सहायक – प्रथम पत्र

राष्ट्रिय अनुसन्धान विभाग – राष्ट्रिय अनुसन्धान सहायक

NID Assistant · National Investigation Department (NID)

९,१६१ प्रश्न उपलब्ध। मोड छान्नुहोस्:

प्रथम पत्र: प्रश्न र उत्तर

सही लागेको विकल्पमा थिच्नुहोस्। सही भए हरियो, गलत भए रातो देखिन्छ; ५ सेकेन्डपछि सही उत्तर र व्याख्या देखिन्छ।

  1. राम नवमी कुन तिथिमा मनाइन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  2. बुद्ध जयन्ती कुन पूर्णिमामा मनाइन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  3. कृष्ण जन्माष्टमी कुन तिथिमा मनाइन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  4. ऋषिपञ्चमीमा कुन ऋषिहरूको पूजा गरिन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  5. तीजमा महिलाहरूले मुख्य रूपमा कुन देवताको पूजा गर्छन्?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  6. हरितालिका तीजको अघिल्लो दिनलाई के भनिन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  7. जनै पूर्णिमाका दिन विशेष गरी खाइने परिकार कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  8. महाशिवरात्रिमा सबैभन्दा ठूलो मेला लाग्ने मन्दिर कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  9. पहाडी क्षेत्रमा होली कुन पूर्णिमामा मनाइन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  10. माघे संक्रान्तिमा ठूलो मेला लाग्ने त्रिवेणी धाम कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

यी अभ्यास प्रश्न हुन्, आधिकारिक प्रश्न होइनन्। पाठ्यक्रम, विज्ञापन र नतिजाका लागि सम्बन्धित निकायको आधिकारिक वेबसाइट हेर्नुहोस्। उत्तरमा गल्ती भेटे प्रश्नमुनिको "टिप्पणी / गल्ती रिपोर्ट" मा लेख्नुहोस्।