नमस्ते · Hello

योगः कर्मसु कौशलम्।

काममा कुशलता नै योग हो। (गीता २.५०)

Excellence in action is yoga. (Gita 2.50)

…

राष्ट्रिय अनुसन्धान विभाग राष्ट्रिय अनुसन्धान सहायक – राष्ट्रिय सुरक्षा र शान्ति स्थापना

राष्ट्रिय अनुसन्धान विभाग – राष्ट्रिय अनुसन्धान सहायक

NID Assistant · National Investigation Department (NID)

७९२ प्रश्न उपलब्ध। मोड छान्नुहोस्:

राष्ट्रिय सुरक्षा र शान्ति स्थापना: प्रश्न र उत्तर

सही लागेको विकल्पमा थिच्नुहोस्। सही भए हरियो, गलत भए रातो देखिन्छ; ५ सेकेन्डपछि सही उत्तर र व्याख्या देखिन्छ।

  1. संविधानले नागरिकको कर्तव्यअन्तर्गत राज्यले चाहेका बखत के गर्नुपर्ने व्यवस्था गरेको छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  2. संविधानको धारा ५ अनुसार राष्ट्रिय हितका आधारभूत विषयमा तलका मध्ये कुन पर्दैन?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  3. सङ्कटकालीन घोषणा अनुमोदन गर्न कति बहुमत आवश्यक पर्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  4. अनुमोदन भएको सङ्कटकालीन घोषणा सामान्यतया घोषणा भएको मितिले कति अवधिसम्म बहाल रहन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  5. सङ्कटकालीन अवस्थाको घोषणा वा आदेश अनुमोदनका लागि घोषणा भएको मितिले कति समयभित्र पेस गरिसक्नुपर्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  6. संविधानअनुसार सङ्कटकाल घोषणा गर्न सकिने आधार तलका मध्ये कुन होइन?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  7. 'रक्षा र सेनासम्बन्धी' विषय (राष्ट्रिय एकता, भौगोलिक अखण्डता र राष्ट्रिय सुरक्षासहित) संविधानको कुन अनुसूचीमा संघको एकल अधिकारका रूपमा छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  8. संविधानअनुसार प्रदेशले कुन सुरक्षा संगठन राख्न सक्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  9. नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभागसम्बन्धी व्यवस्था संविधानको कुन धारामा छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  10. संविधानअनुसार नेपाली सेनामा प्रवेशलाई कुन सिद्धान्तका आधारमा समावेशी बनाइने व्यवस्था छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

यी अभ्यास प्रश्न हुन्, आधिकारिक प्रश्न होइनन्। पाठ्यक्रम, विज्ञापन र नतिजाका लागि सम्बन्धित निकायको आधिकारिक वेबसाइट हेर्नुहोस्। उत्तरमा गल्ती भेटे प्रश्नमुनिको "टिप्पणी / गल्ती रिपोर्ट" मा लेख्नुहोस्।