नमस्ते · Hello

योगः कर्मसु कौशलम्।

काममा कुशलता नै योग हो। (गीता २.५०)

Excellence in action is yoga. (Gita 2.50)

…

राष्ट्रिय अनुसन्धान विभाग राष्ट्रिय अनुसन्धान सहायक – राष्ट्रिय सुरक्षा र शान्ति स्थापना

राष्ट्रिय अनुसन्धान विभाग – राष्ट्रिय अनुसन्धान सहायक

NID Assistant · National Investigation Department (NID)

४९६ प्रश्न उपलब्ध। मोड छान्नुहोस्:

राष्ट्रिय सुरक्षा र शान्ति स्थापना: प्रश्न र उत्तर

सही लागेको विकल्पमा थिच्नुहोस्। सही भए हरियो, गलत भए रातो देखिन्छ; ५ सेकेन्डपछि सही उत्तर र व्याख्या देखिन्छ।

  1. तलका मध्ये कुन परम्परागत (Traditional) सुरक्षा चुनौती हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  2. सशस्त्र प्रहरी बलको मुख्य जिम्मेवारीमध्ये कुन पर्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  3. नेपालका सुरक्षा निकायमध्ये गुप्तचर सूचना सङ्कलन र विश्लेषणको मुख्य जिम्मेवारी कुन निकायको हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  4. नेपालमा केन्द्रीय सुरक्षा समितिको अध्यक्षता सामान्यतया कसले गर्छन्?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  5. प्रमुख जिल्ला अधिकारीलाई जिल्लाको शान्ति सुरक्षा कायम गर्ने अधिकार दिने मुख्य ऐन कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  6. नेपालमा जिल्लास्तरको शान्ति सुरक्षाको मुख्य जिम्मेवारी बहन गर्ने जिल्ला सुरक्षा समितिको अध्यक्ष को हुन्छन्?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  7. नेपाल अधिराज्यको संविधान, २०४७ को राष्ट्रिय रक्षा परिषद्मा कति जना सदस्य थिए?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  8. नेपाल अधिराज्यको संविधान, २०४७ मा सेना परिचालनसम्बन्धी सिफारिस गर्ने परिषद्को नाम के थियो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  9. सङ्कटकालको अवधिमा पनि निलम्बन गर्न नसकिने हक कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  10. सङ्कटकालको घोषणा प्रतिनिधि सभाबाट अनुमोदन हुन कस्तो बहुमत आवश्यक हुन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

यी अभ्यास प्रश्न हुन्, आधिकारिक प्रश्न होइनन्। पाठ्यक्रम, विज्ञापन र नतिजाका लागि सम्बन्धित निकायको आधिकारिक वेबसाइट हेर्नुहोस्। उत्तरमा गल्ती भेटे प्रश्नमुनिको "टिप्पणी / गल्ती रिपोर्ट" मा लेख्नुहोस्।