नमस्ते · Hello

योगः कर्मसु कौशलम्।

काममा कुशलता नै योग हो। (गीता २.५०)

Excellence in action is yoga. (Gita 2.50)

…

Lok Sewa Science & Technology MCQ – विज्ञान र प्रविधि

विज्ञान र प्रविधि – प्रथम पत्र

Science & Technology · First Paper – General Knowledge & Mental Ability · ३८० प्रश्न

३८० प्रश्न उपलब्ध। मोड छान्नुहोस्:

विज्ञान र प्रविधि: प्रश्न र उत्तर

सही लागेको विकल्पमा थिच्नुहोस्। सही भए हरियो, गलत भए रातो देखिन्छ; ५ सेकेन्डपछि सही उत्तर र व्याख्या देखिन्छ।

  1. डर वा संकटको अवस्थामा निस्कने 'आपत्कालीन हर्मोन' कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  2. 'मास्टर ग्रन्थि' (Master Gland) भनेर कुन ग्रन्थिलाई चिनिन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  3. थाइरोक्सिन हर्मोन कुन ग्रन्थिबाट निस्कन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  4. फोक्सोमा ग्यास आदानप्रदान (Gas Exchange) कुन भागमा हुन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  5. पचेको खानाको अधिकांश शोषण (Absorption) कहाँ हुन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  6. पेटमा प्रोटिन पचाउने मुख्य इन्जाइम कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  7. कलेजोले बनाएको पित्तरस (Bile) कहाँ सञ्चित हुन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  8. र्‍याल (Saliva) मा पाइने इन्जाइम कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  9. रगतको Rh फ्याक्टरको नाम कुन जनावरको नामबाट राखिएको हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  10. ABO रक्त समूह प्रणाली कसले पत्ता लगाएका थिए?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

अभ्यास प्रश्न मात्र; आधिकारिक जानकारीका लागि psc.gov.np हेर्नुहोस्। उत्तरमा गल्ती भेटे प्रश्नमुनिको "टिप्पणी / गल्ती रिपोर्ट" मा लेख्नुहोस्।