नमस्ते · Hello

योगः कर्मसु कौशलम्।

काममा कुशलता नै योग हो। (गीता २.५०)

Excellence in action is yoga. (Gita 2.50)

…

Lok Sewa Financial Administration & Budget MCQ – आर्थिक प्रशासन र बजेट

आर्थिक प्रशासन र बजेट – द्वितीय पत्र

Financial Administration & Budget · Second Paper – Service Related (Administration & Law) · १,२७४ प्रश्न

१,२७४ प्रश्न उपलब्ध। मोड छान्नुहोस्:

आर्थिक प्रशासन र बजेट: प्रश्न र उत्तर

सही लागेको विकल्पमा थिच्नुहोस्। सही भए हरियो, गलत भए रातो देखिन्छ; ५ सेकेन्डपछि सही उत्तर र व्याख्या देखिन्छ।

  1. राजस्व र व्ययको अनुमान (वार्षिक बजेट) सम्बन्धी व्यवस्था संविधानको कुन धारामा छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  2. नेपालको संविधानको कुन धारामा संघीय सञ्चित कोषसम्बन्धी व्यवस्था छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  3. नेपालको आर्थिक वर्ष कुन दिनदेखि सुरु हुन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  4. नेपालको संविधान अनुसार संघीय संसदमा वार्षिक बजेट (राजस्व र व्ययको अनुमान) प्रत्येक वर्ष कुन दिन पेश गरिन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

अभ्यास प्रश्न मात्र; आधिकारिक जानकारीका लागि psc.gov.np हेर्नुहोस्। उत्तरमा गल्ती भेटे प्रश्नमुनिको "टिप्पणी / गल्ती रिपोर्ट" मा लेख्नुहोस्।