नमस्ते · Hello

योगः कर्मसु कौशलम्।

काममा कुशलता नै योग हो। (गीता २.५०)

Excellence in action is yoga. (Gita 2.50)

…

Lok Sewa Financial Administration & Budget MCQ – आर्थिक प्रशासन र बजेट

आर्थिक प्रशासन र बजेट – द्वितीय पत्र

Financial Administration & Budget · Second Paper – Service Related (Administration & Law) · १,०७५ प्रश्न

१,०७५ प्रश्न उपलब्ध। मोड छान्नुहोस्:

आर्थिक प्रशासन र बजेट: प्रश्न र उत्तर

सही लागेको विकल्पमा थिच्नुहोस्। सही भए हरियो, गलत भए रातो देखिन्छ; ५ सेकेन्डपछि सही उत्तर र व्याख्या देखिन्छ।

  1. पर्याप्त र उपयुक्त लेखापरीक्षण प्रमाण प्राप्त गर्न नसकेकाले लेखापरीक्षकले राय नै व्यक्त नगर्ने अवस्थालाई के भनिन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  2. वित्तीय विवरणहरू सबै सारभूत पक्षमा सही र उचित देखिएमा लेखापरीक्षकले दिने रायलाई के भनिन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  3. आन्तरिक लेखापरीक्षणलाई प्रभावकारी बनाउन सबैभन्दा आवश्यक तत्त्व कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  4. सरकारी कार्यालयको आन्तरिक लेखापरीक्षण र अन्तिम लेखापरीक्षणमध्ये सामान्यतया पहिले कुन हुन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  5. आन्तरिक लेखापरीक्षणको सम्बन्धमा तलका मध्ये कुन भनाइ सही हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  6. लेखापरीक्षणपछि देखिएका कैफियत उल्लेख गरी जवाफ माग गर्दै लेखापरीक्षित कार्यालयलाई पठाइने प्रतिवेदन कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  7. बेरुजु फछ्र्यौटका लागि पेश भएका जवाफ र प्रमाण महालेखा परीक्षकको कार्यालयले जाँचेर फछ्र्यौट गर्ने प्रक्रियालाई के भनिन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  8. प्रक्रिया पूरा नगरी भएको तर सरकारलाई हानि नपुगेको कारोबारलाई सक्षम अधिकारीबाट अनुमोदन गराई फछ्र्यौट गर्नुपर्ने बेरुजुलाई के भनिन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  9. लेखापरीक्षणबाट औंल्याइएको, सम्बन्धित व्यक्तिबाट सरकारी कोषमा फिर्ता गराउनुपर्ने प्रकृतिको बेरुजुलाई के भनिन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  10. काम सम्पन्न हुनुअघि पछि हिसाब फछ्र्यौट गर्ने गरी अग्रिम रूपमा दिइएको सरकारी रकमलाई के भनिन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

अभ्यास प्रश्न मात्र; आधिकारिक जानकारीका लागि psc.gov.np हेर्नुहोस्। उत्तरमा गल्ती भेटे प्रश्नमुनिको "टिप्पणी / गल्ती रिपोर्ट" मा लेख्नुहोस्।