नमस्ते · Hello

योगः कर्मसु कौशलम्।

काममा कुशलता नै योग हो। (गीता २.५०)

Excellence in action is yoga. (Gita 2.50)

…

Lok Sewa Financial Administration & Budget MCQ – आर्थिक प्रशासन र बजेट

आर्थिक प्रशासन र बजेट – द्वितीय पत्र

Financial Administration & Budget · Second Paper – Service Related (Administration & Law) · १,२७४ प्रश्न

१,२७४ प्रश्न उपलब्ध। मोड छान्नुहोस्:

आर्थिक प्रशासन र बजेट: प्रश्न र उत्तर

सही लागेको विकल्पमा थिच्नुहोस्। सही भए हरियो, गलत भए रातो देखिन्छ; ५ सेकेन्डपछि सही उत्तर र व्याख्या देखिन्छ।

  1. प्रदेशसँग सम्बन्धित महालेखा परीक्षकको वार्षिक प्रतिवेदन प्रदेश प्रमुखले कसमार्फत प्रदेश सभामा पेश गर्ने व्यवस्था गर्छन्?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  2. महालेखा परीक्षकको पारिश्रमिक र सेवाका सर्तसम्बन्धी संवैधानिक संरक्षण के हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  3. महालेखा परीक्षकविरुद्ध महाअभियोग प्रस्ताव प्रतिनिधि सभाका सम्पूर्ण सदस्य संख्याको कम्तीमा कति सदस्यले पेश गर्न सक्छन्?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  4. महालेखा परीक्षकविरुद्ध महाअभियोग प्रस्ताव पारित हुन प्रतिनिधि सभाका तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको कति बहुमत चाहिन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  5. शारीरिक वा मानसिक अस्वस्थताका कारण सेवा गर्न असमर्थ भएमा महालेखा परीक्षकलाई कसको सिफारिसमा पदमुक्त गरिन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  6. महालेखा परीक्षक पदमा बहाल रहिसकेको व्यक्तिलाई पछि सरकारी सेवामा नियुक्तिसम्बन्धी संवैधानिक व्यवस्था के छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  7. लेखापरीक्षण प्रयोजनका लागि महालेखा परीक्षक वा निजले अधिकार दिएको कर्मचारीले सरकारी कार्यालयका लेखासम्बन्धी कागजात कहिले हेर्न पाउँछ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  8. वैदेशिक अनुदान वा ऋणबाट सञ्चालित सरकारी आयोजनाको अन्तिम लेखापरीक्षण सामान्यतया कसले गर्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  9. नेपाल सरकारको पूर्ण स्वामित्व भएको सार्वजनिक संस्थानको अन्तिम लेखापरीक्षण कसको जिम्मेवारीमा हुन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  10. संविधान अनुसार नेपाल सरकार वा प्रदेश सरकारको कति प्रतिशतभन्दा बढी शेयर वा जायजेथा भएको संगठित संस्थाको लेखापरीक्षण महालेखा परीक्षकबाट हुन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

अभ्यास प्रश्न मात्र; आधिकारिक जानकारीका लागि psc.gov.np हेर्नुहोस्। उत्तरमा गल्ती भेटे प्रश्नमुनिको "टिप्पणी / गल्ती रिपोर्ट" मा लेख्नुहोस्।