नमस्ते · Hello

योगः कर्मसु कौशलम्।

काममा कुशलता नै योग हो। (गीता २.५०)

Excellence in action is yoga. (Gita 2.50)

…

Lok Sewa Financial Administration & Budget MCQ – आर्थिक प्रशासन र बजेट

आर्थिक प्रशासन र बजेट – द्वितीय पत्र

Financial Administration & Budget · Second Paper – Service Related (Administration & Law) · १,०७५ प्रश्न

१,०७५ प्रश्न उपलब्ध। मोड छान्नुहोस्:

आर्थिक प्रशासन र बजेट: प्रश्न र उत्तर

सही लागेको विकल्पमा थिच्नुहोस्। सही भए हरियो, गलत भए रातो देखिन्छ; ५ सेकेन्डपछि सही उत्तर र व्याख्या देखिन्छ।

  1. एक पटक नियुक्त भइसकेको महालेखा परीक्षकको पुनः नियुक्तिसम्बन्धी संवैधानिक व्यवस्था के छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  2. महालेखा परीक्षकलाई पदबाट हटाउने संवैधानिक प्रक्रिया कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  3. महालेखा परीक्षकले आफ्नो पदबाट राजीनामा कसलाई दिन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  4. महालेखा परीक्षक कति वर्ष उमेर पूरा भएपछि पदमुक्त हुन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  5. महालेखा परीक्षक पदमा नियुक्त हुन कम्तीमा कति वर्ष उमेर पूरा भएको हुनुपर्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  6. महालेखा परीक्षकको नियुक्तिका लागि सिफारिस गर्ने निकाय कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  7. संवैधानिक निकायहरूको वार्षिक प्रतिवेदनसम्बन्धी व्यवस्था संविधानको कुन धारामा छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  8. महालेखा परीक्षकको काम, कर्तव्य र अधिकारसम्बन्धी व्यवस्था संविधानको कुन धारामा छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  9. नेपालको संविधानको कुन धारामा महालेखा परीक्षकको नियुक्तिसम्बन्धी व्यवस्था छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  10. महालेखा परीक्षकसम्बन्धी व्यवस्था नेपालको संविधानको कुन भागमा छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

अभ्यास प्रश्न मात्र; आधिकारिक जानकारीका लागि psc.gov.np हेर्नुहोस्। उत्तरमा गल्ती भेटे प्रश्नमुनिको "टिप्पणी / गल्ती रिपोर्ट" मा लेख्नुहोस्।