नमस्ते · Hello

योगः कर्मसु कौशलम्।

काममा कुशलता नै योग हो। (गीता २.५०)

Excellence in action is yoga. (Gita 2.50)

…

Lok Sewa Office Management MCQ – कार्यालय व्यवस्थापन

कार्यालय व्यवस्थापन – द्वितीय पत्र

Office Management · Second Paper – Service Related (Administration & Law) · १,२७४ प्रश्न

१,२७४ प्रश्न उपलब्ध। मोड छान्नुहोस्:

कार्यालय व्यवस्थापन: प्रश्न र उत्तर

सही लागेको विकल्पमा थिच्नुहोस्। सही भए हरियो, गलत भए रातो देखिन्छ; ५ सेकेन्डपछि सही उत्तर र व्याख्या देखिन्छ।

  1. डिजिटल हस्ताक्षरको सत्यता जाँच गर्न प्रापकले कुन कुञ्जी प्रयोग गर्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  2. डिजिटल हस्ताक्षर गर्दा (sign गर्दा) हस्ताक्षरकर्ताले कुन कुञ्जी प्रयोग गर्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  3. डिजिटल हस्ताक्षर मुख्यतः कुन प्रविधिमा आधारित हुन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  4. ई-गभर्नेन्सको सन्दर्भमा G2G ले के जनाउँछ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  5. ई-गभर्नेन्सको सन्दर्भमा G2C ले के जनाउँछ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  6. सरकारी सेवा तथा सूचना सूचना प्रविधिको माध्यमबाट नागरिकलाई छिटो र पारदर्शी रूपमा उपलब्ध गराउने अवधारणालाई के भनिन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  7. 'कागजविहीन कार्यालय' (Paperless Office) को अवधारणाको मुख्य उद्देश्य के हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  8. ई-अफिस प्रणालीको एउटा प्रमुख फाइदा कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  9. कागजी फाइलको सट्टा पत्र, टिप्पणी र निर्णय विद्युतीय रूपमा तयार, सदर र सञ्चार गरिने कार्यालय प्रणालीलाई के भनिन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  10. निम्नमध्ये कुन कार्यालय स्वचालनको फाइदा हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

अभ्यास प्रश्न मात्र; आधिकारिक जानकारीका लागि psc.gov.np हेर्नुहोस्। उत्तरमा गल्ती भेटे प्रश्नमुनिको "टिप्पणी / गल्ती रिपोर्ट" मा लेख्नुहोस्।