नमस्ते · Hello

श्रद्धावान् लभते ज्ञानम्।

श्रद्धा भएकाले ज्ञान प्राप्त गर्छ। (गीता ४.३९)

One who has faith gains knowledge. (Gita 4.39)

…

Lok Sewa Civil Service Act & Rules MCQ – निजामती सेवा ऐन र नियमावली

निजामती सेवा ऐन र नियमावली – द्वितीय पत्र

Civil Service Act & Rules · Second Paper – Service Related (Administration & Law) · १,२७३ प्रश्न

१,२७३ प्रश्न उपलब्ध। मोड छान्नुहोस्:

निजामती सेवा ऐन र नियमावली: प्रश्न र उत्तर

सही लागेको विकल्पमा थिच्नुहोस्। सही भए हरियो, गलत भए रातो देखिन्छ; ५ सेकेन्डपछि सही उत्तर र व्याख्या देखिन्छ।

  1. स्वीकृत बिदाभन्दा बढी दिन बिना स्वीकृति कार्यालयमा अनुपस्थित भएको अवधिको तलब के हुन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  2. पत्नी सुत्केरी भएको र सोही अवधिमा बुबाको मृत्यु भई किरिया बस्नुपर्ने पुरुष कर्मचारीले बुबाको किरियाका लागि कुन बिदा लिन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  3. एक आर्थिक वर्षमा बिरामी बिदा र भैपरी आउने तथा पर्व बिदा कुनै पनि प्रयोग नगरेको कर्मचारीको अर्को वर्षका लागि कति दिन सञ्चित हुन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  4. एक आर्थिक वर्षमा बिरामी बिदा र भैपरी आउने तथा पर्व बिदा दुवै पूरै प्रयोग गरेको कर्मचारीको अर्को वर्षका लागि कति दिन सञ्चित हुन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  5. निजामती कर्मचारीका बिदासम्बन्धी विस्तृत व्यवस्था मुख्यतः कुन कानुनमा गरिएको छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  6. काम गरेको दिनको अनुपातमा आर्जन हुने बिदा कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  7. निम्नमध्ये महिला कर्मचारीले मात्र पाउने बिदा कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  8. घटना घटेमा मात्र पाइने र वार्षिक रूपमा आर्जन नहुने बिदा कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  9. घर बिदा र बिरामी बिदाको सञ्चितिबीचको मुख्य भिन्नता के हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  10. बिदाको सञ्चिति सम्बन्धमा निम्नमध्ये कुन जोडा सही छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

अभ्यास प्रश्न मात्र; आधिकारिक जानकारीका लागि psc.gov.np हेर्नुहोस्। उत्तरमा गल्ती भेटे प्रश्नमुनिको "टिप्पणी / गल्ती रिपोर्ट" मा लेख्नुहोस्।