नमस्ते · Hello

योगः कर्मसु कौशलम्।

काममा कुशलता नै योग हो। (गीता २.५०)

Excellence in action is yoga. (Gita 2.50)

…

Lok Sewa Civil Service Act & Rules MCQ – निजामती सेवा ऐन र नियमावली

निजामती सेवा ऐन र नियमावली – द्वितीय पत्र

Civil Service Act & Rules · Second Paper – Service Related (Administration & Law) · १,०७३ प्रश्न

१,०७३ प्रश्न उपलब्ध। मोड छान्नुहोस्:

निजामती सेवा ऐन र नियमावली: प्रश्न र उत्तर

सही लागेको विकल्पमा थिच्नुहोस्। सही भए हरियो, गलत भए रातो देखिन्छ; ५ सेकेन्डपछि सही उत्तर र व्याख्या देखिन्छ।

  1. निवृत्तिभरण पाउने कर्मचारीको मृत्युपछि निजको परिवारले पाउने निवृत्तिभरणलाई के भनिन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  2. बहालवाला कर्मचारीको तलब रु. ६,००० ले वृद्धि भएमा सो पदबाट अवकाशप्राप्त निवृत्तिभरण पाउनेको निवृत्तिभरणमा कति थप हुन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  3. बहालवाला निजामती कर्मचारीको तलब वृद्धि हुँदा निवृत्तिभरण पाउनेको निवृत्तिभरणमा वृद्धि भएको तलबको कति अंश थप हुन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  4. निवृत्तिभरण पाउने अवधि पुगेको निजामती कर्मचारीले उपदानबारे के व्यवस्था छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  5. उपदान भन्नाले के बुझिन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  6. निजामती कर्मचारीको उपदान रकम गणना गर्दा कुन तलबलाई आधार मानिन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  7. चौध वर्ष सेवा गरेको निजामती कर्मचारीको आखिरी मासिक तलब रु. २०,००० छ भने निजले कति उपदान पाउँछ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  8. छ वर्ष सेवा गरेको निजामती कर्मचारीको आखिरी मासिक तलब रु. २५,००० छ भने निजले कति उपदान पाउँछ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  9. अठार वर्ष सेवा गरेको निजामती कर्मचारीको आखिरी मासिक तलब रु. ५०,००० छ भने निजले कति उपदान पाउँछ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  10. बाह्र वर्ष सेवा गरेको निजामती कर्मचारीको आखिरी मासिक तलब रु. ३०,००० छ भने निजले कति उपदान पाउँछ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

अभ्यास प्रश्न मात्र; आधिकारिक जानकारीका लागि psc.gov.np हेर्नुहोस्। उत्तरमा गल्ती भेटे प्रश्नमुनिको "टिप्पणी / गल्ती रिपोर्ट" मा लेख्नुहोस्।