नमस्ते · Hello

योगः कर्मसु कौशलम्।

काममा कुशलता नै योग हो। (गीता २.५०)

Excellence in action is yoga. (Gita 2.50)

…

Lok Sewa Civil Service Act & Rules MCQ – निजामती सेवा ऐन र नियमावली

निजामती सेवा ऐन र नियमावली – द्वितीय पत्र

Civil Service Act & Rules · Second Paper – Service Related (Administration & Law) · १,२७३ प्रश्न

१,२७३ प्रश्न उपलब्ध। मोड छान्नुहोस्:

निजामती सेवा ऐन र नियमावली: प्रश्न र उत्तर

सही लागेको विकल्पमा थिच्नुहोस्। सही भए हरियो, गलत भए रातो देखिन्छ; ५ सेकेन्डपछि सही उत्तर र व्याख्या देखिन्छ।

  1. महिला निजामती कर्मचारीले पाउने प्रसूति बिदा कति दिनको हुन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  2. निजामती कर्मचारीले कति दिन काम गरेबापत एक दिन घर बिदा पाउँछ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  3. निजामती कर्मचारीले वर्षमा पाउने बिरामी बिदा कति दिन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  4. निजामती कर्मचारीले वर्षमा पाउने भैपरी आउने र पर्व बिदा जम्मा कति दिन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  5. हाल लागू लोक सेवा आयोग ऐन कुन सालको हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  6. निजामती सेवाको स्थायी पदमा नियुक्तिका लागि उम्मेदवार छनोट गरी सिफारिस गर्ने निकाय कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  7. परीक्षणकालमा कर्मचारीको कामकाज सन्तोषजनक नभएमा के गर्न सकिन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  8. स्थायी पदमा नयाँ नियुक्ति हुने महिला कर्मचारीको परीक्षणकाल कति हुन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  9. स्थायी पदमा नयाँ नियुक्ति हुने पुरुष कर्मचारीको परीक्षणकाल कति हुन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  10. निजामती कर्मचारीको अनिवार्य अवकाशको सामान्य उमेर कति हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

अभ्यास प्रश्न मात्र; आधिकारिक जानकारीका लागि psc.gov.np हेर्नुहोस्। उत्तरमा गल्ती भेटे प्रश्नमुनिको "टिप्पणी / गल्ती रिपोर्ट" मा लेख्नुहोस्।