नमस्ते · Hello

श्रद्धावान् लभते ज्ञानम्।

श्रद्धा भएकाले ज्ञान प्राप्त गर्छ। (गीता ४.३९)

One who has faith gains knowledge. (Gita 4.39)

…

Lok Sewa Civil Service Act & Rules MCQ – निजामती सेवा ऐन र नियमावली

निजामती सेवा ऐन र नियमावली – द्वितीय पत्र

Civil Service Act & Rules · Second Paper – Service Related (Administration & Law) · १,२७३ प्रश्न

१,२७३ प्रश्न उपलब्ध। मोड छान्नुहोस्:

निजामती सेवा ऐन र नियमावली: प्रश्न र उत्तर

सही लागेको विकल्पमा थिच्नुहोस्। सही भए हरियो, गलत भए रातो देखिन्छ; ५ सेकेन्डपछि सही उत्तर र व्याख्या देखिन्छ।

  1. दुई पटक प्रसूति स्याहार बिदा लिइसकेको पुरुष कर्मचारीले जम्मा कति दिन यो बिदा उपभोग गरेको हुन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  2. पुरुष निजामती कर्मचारीले प्रसूति स्याहार बिदा सेवा अवधिभरमा बढीमा कति पटक पाउँछ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  3. गर्भावस्थाका कारण सुत्केरी हुनुभन्दा केही समयअघि नै बिदा चाहिने महिला कर्मचारीले कुन बिदा लिन सक्छिन्?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  4. प्रसूति बिदाका सम्बन्धमा कुन कथन गलत हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  5. पति-पत्नी दुवै निजामती कर्मचारी भएमा सन्तान जन्मँदा कुन व्यवस्था लागू हुन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  6. प्रसूति बिदा र प्रसूति स्याहार बिदाको अवधिबीच कति दिनको फरक छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  7. दुई पटक प्रसूति बिदा लिइसकेकी महिला कर्मचारीले सेवा अवधिभर जम्मा कति दिन प्रसूति बिदा उपभोग गरेको हुन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  8. प्रसूति बिदा कुन कर्मचारीले पाउँछ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  9. प्रसूति बिदा कहिले लिन सकिन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  10. एक आर्थिक वर्षमा भैपरी आउने र पर्व बिदा र बिरामी बिदा गरी जम्मा कति दिन पाइन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

अभ्यास प्रश्न मात्र; आधिकारिक जानकारीका लागि psc.gov.np हेर्नुहोस्। उत्तरमा गल्ती भेटे प्रश्नमुनिको "टिप्पणी / गल्ती रिपोर्ट" मा लेख्नुहोस्।