नमस्ते · Hello

योगः कर्मसु कौशलम्।

काममा कुशलता नै योग हो। (गीता २.५०)

Excellence in action is yoga. (Gita 2.50)

…

Lok Sewa Federalism & Local Government MCQ – संघीयता र स्थानीय सरकार

संघीयता र स्थानीय सरकार – द्वितीय पत्र

Federalism & Local Government · Second Paper – Service Related (Administration & Law) · १,८०५ प्रश्न

१,८०५ प्रश्न उपलब्ध। मोड छान्नुहोस्:

संघीयता र स्थानीय सरकार: प्रश्न र उत्तर

सही लागेको विकल्पमा थिच्नुहोस्। सही भए हरियो, गलत भए रातो देखिन्छ; ५ सेकेन्डपछि सही उत्तर र व्याख्या देखिन्छ।

  1. माथिल्लो तहको सरकारले तल्लो तहलाई कार्य जिम्मेवारी तोक्ने तर त्यसका लागि आवश्यक स्रोत नदिने अवस्थालाई के भनिन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  2. राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सिफारिस गर्ने वित्तीय समानीकरण अनुदानको अंशमा तलका मध्ये कुन पर्दैन?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  3. रिचर्ड मस्ग्रेभका अनुसार आय पुनर्वितरण (Distribution) कार्य मुख्यतः कुन तहले गर्नु उपयुक्त मानिन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  4. प्राकृतिक स्रोतको बाँडफाँटका सम्बन्धमा संघ, प्रदेश र स्थानीय तहबीच उत्पन्न हुन सक्ने सम्भावित विवादका विषयमा अध्ययन अनुसन्धान गरी सुझाव दिने संवैधानिक निकाय कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  5. संविधानअनुसार प्राकृतिक स्रोतको उपयोगबाट प्राप्त हुने लाभको न्यायोचित बाँडफाँट गर्ने दायित्व कसको हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  6. अन्तरसरकारी वित्त व्यवस्थापन ऐन, २०७४ अनुसार संघीय विभाज्य कोषबाट प्रदेशको हिस्सामा परेको रकम कुन कोषमा जम्मा हुन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  7. प्राकृतिक स्रोतको रोयल्टीमा प्रदेशको हिस्सा कुन प्रदेशले प्राप्त गर्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  8. तलका मध्ये कुन अवस्थामा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका अध्यक्षको पद रिक्त हुँदैन?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  9. संविधानअनुसार भन्सार महसुल लगाउने अधिकार कसको हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  10. राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका अध्यक्ष र सदस्यको पारिश्रमिक तथा सेवाका अन्य सर्त कसरी निर्धारण हुन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

अभ्यास प्रश्न मात्र; आधिकारिक जानकारीका लागि psc.gov.np हेर्नुहोस्। उत्तरमा गल्ती भेटे प्रश्नमुनिको "टिप्पणी / गल्ती रिपोर्ट" मा लेख्नुहोस्।