नमस्ते · Hello

योगः कर्मसु कौशलम्।

काममा कुशलता नै योग हो। (गीता २.५०)

Excellence in action is yoga. (Gita 2.50)

…

Lok Sewa Federalism & Local Government MCQ – संघीयता र स्थानीय सरकार

संघीयता र स्थानीय सरकार – द्वितीय पत्र

Federalism & Local Government · Second Paper – Service Related (Administration & Law) · १,८०५ प्रश्न

१,८०५ प्रश्न उपलब्ध। मोड छान्नुहोस्:

संघीयता र स्थानीय सरकार: प्रश्न र उत्तर

सही लागेको विकल्पमा थिच्नुहोस्। सही भए हरियो, गलत भए रातो देखिन्छ; ५ सेकेन्डपछि सही उत्तर र व्याख्या देखिन्छ।

  1. संविधानअनुसार कुनै प्रदेशले अर्को प्रदेशबाट आउने वस्तु वा सेवाका सम्बन्धमा के गर्न पाउँदैन?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  2. संघीय संरचनामा दुई प्रदेशमा विभाजित भएका कारण जिल्ला संख्या ७५ बाट ७७ बनाउने जिल्लाहरू कुन हुन्?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  3. नेपालमा कति वटा जिल्ला समन्वय समिति छन्?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  4. संघ, प्रदेश र स्थानीय तहबीच समन्वय कायम गर्न आवश्यक कानून बनाउने अधिकार संविधानले कसलाई दिएको छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  5. गाउँ सभा वा नगर सभाबाट पारित विधेयक कसले प्रमाणीकरण गर्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  6. स्थानीय सरकार सञ्चालन ऐनअनुसार 'बजेट तथा कार्यक्रम तर्जुमा समिति' को संयोजक को हुन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  7. स्थानीय सरकार सञ्चालन ऐनअनुसार 'स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समिति' को अध्यक्ष को हुन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  8. वित्तीय संघीयताको कर निर्धारण सिद्धान्तअनुसार स्थानीय सरकारका लागि सबैभन्दा उपयुक्त मानिने कर कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  9. राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले राजस्व बाँडफाँटको सिफारिस गर्दा विचार गर्ने आधार तलका मध्ये कुन होइन?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  10. प्रदेश सरकारले स्थानीय तहलाई वित्तीय समानीकरण अनुदान कुन कोषबाट उपलब्ध गराउँछ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

अभ्यास प्रश्न मात्र; आधिकारिक जानकारीका लागि psc.gov.np हेर्नुहोस्। उत्तरमा गल्ती भेटे प्रश्नमुनिको "टिप्पणी / गल्ती रिपोर्ट" मा लेख्नुहोस्।