नमस्ते · Hello

योगः कर्मसु कौशलम्।

काममा कुशलता नै योग हो। (गीता २.५०)

Excellence in action is yoga. (Gita 2.50)

…

Lok Sewa Federalism & Local Government MCQ – संघीयता र स्थानीय सरकार

संघीयता र स्थानीय सरकार – द्वितीय पत्र

Federalism & Local Government · Second Paper – Service Related (Administration & Law) · १,८०५ प्रश्न

१,८०५ प्रश्न उपलब्ध। मोड छान्नुहोस्:

संघीयता र स्थानीय सरकार: प्रश्न र उत्तर

सही लागेको विकल्पमा थिच्नुहोस्। सही भए हरियो, गलत भए रातो देखिन्छ; ५ सेकेन्डपछि सही उत्तर र व्याख्या देखिन्छ।

  1. संघ र प्रदेशबीच अधिकार क्षेत्रसम्बन्धी संवैधानिक/कानूनी विवाद निरूपण गर्ने अधिकार कसको हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  2. प्रदेशको मुख्य न्यायाधिवक्ताको नियुक्ति कसले गर्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  3. संविधानअनुसार प्रदेशको कार्यकारिणी अधिकार कसमा निहित रहन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  4. नेपालमा प्रदेश व्यवस्थापिका कस्तो प्रकारको छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  5. मुख्यमन्त्रीसहित प्रदेश मन्त्रिपरिषद्को आकार बढीमा कति हुन सक्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  6. संविधानअनुसार प्रदेश प्रमुख कसको प्रतिनिधिका रूपमा रहन्छन्?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  7. प्रदेश सभामा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीबाट निर्वाचित हुने सदस्य संख्या कसरी निर्धारण हुन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  8. सातवटै प्रदेश सभामा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीबाट निर्वाचित हुने कुल सदस्य कति छन्?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  9. सबैभन्दा कम प्रदेश सभा सदस्य भएको प्रदेश कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  10. सबैभन्दा धेरै प्रदेश सभा सदस्य (११० जना) भएको प्रदेश कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

अभ्यास प्रश्न मात्र; आधिकारिक जानकारीका लागि psc.gov.np हेर्नुहोस्। उत्तरमा गल्ती भेटे प्रश्नमुनिको "टिप्पणी / गल्ती रिपोर्ट" मा लेख्नुहोस्।