नमस्ते · Hello

योगः कर्मसु कौशलम्।

काममा कुशलता नै योग हो। (गीता २.५०)

Excellence in action is yoga. (Gita 2.50)

…

Lok Sewa Public Administration MCQ – सार्वजनिक प्रशासन

सार्वजनिक प्रशासन – द्वितीय पत्र

Public Administration · Second Paper – Service Related (Administration & Law) · १,०५२ प्रश्न

१,०५२ प्रश्न उपलब्ध। मोड छान्नुहोस्:

सार्वजनिक प्रशासन: प्रश्न र उत्तर

सही लागेको विकल्पमा थिच्नुहोस्। सही भए हरियो, गलत भए रातो देखिन्छ; ५ सेकेन्डपछि सही उत्तर र व्याख्या देखिन्छ।

  1. राजस्व उठाउने र खर्च गर्ने अधिकार तल्लो तहका सरकारलाई दिनुलाई कस्तो विकेन्द्रीकरण भनिन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  2. सरकारी कार्य वा स्वामित्व निजी क्षेत्रलाई सुम्पने विकेन्द्रीकरणको स्वरूपलाई के भनिन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  3. सरकारले केही कार्य र जिम्मेवारी अर्धस्वायत्त सार्वजनिक संस्थान वा निगमलाई सुम्पनुलाई रोन्डिनेलीले विकेन्द्रीकरणको कुन स्वरूप भनेका छन्?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  4. डेनिस रोन्डिनेलीले उल्लेख गरेका विकेन्द्रीकरणका स्वरूपमध्ये कुन पर्दैन?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  5. कुन अवस्थाले संगठनलाई विकेन्द्रीकरणतर्फ उन्मुख गराउँछ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  6. तलका मध्ये कुन विकेन्द्रीकरणको सम्भावित कमजोरी हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  7. तलका मध्ये कुन विकेन्द्रीकरणको फाइदा हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  8. केन्द्रीकरणको मुख्य फाइदा कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  9. निर्णय गर्ने अख्तियारी संगठनको उच्च तह वा केन्द्रमा सीमित रहने अवस्थालाई के भनिन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  10. कुनै खास कामका लागि मात्र दिइने प्रत्यायोजनलाई के भनिन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

अभ्यास प्रश्न मात्र; आधिकारिक जानकारीका लागि psc.gov.np हेर्नुहोस्। उत्तरमा गल्ती भेटे प्रश्नमुनिको "टिप्पणी / गल्ती रिपोर्ट" मा लेख्नुहोस्।