नमस्ते · Hello

योगः कर्मसु कौशलम्।

काममा कुशलता नै योग हो। (गीता २.५०)

Excellence in action is yoga. (Gita 2.50)

…

Lok Sewa Public Administration MCQ – सार्वजनिक प्रशासन

सार्वजनिक प्रशासन – द्वितीय पत्र

Public Administration · Second Paper – Service Related (Administration & Law) · १,०५२ प्रश्न

१,०५२ प्रश्न उपलब्ध। मोड छान्नुहोस्:

सार्वजनिक प्रशासन: प्रश्न र उत्तर

सही लागेको विकल्पमा थिच्नुहोस्। सही भए हरियो, गलत भए रातो देखिन्छ; ५ सेकेन्डपछि सही उत्तर र व्याख्या देखिन्छ।

  1. नेपालमा निजामती सेवा दिवस प्रत्येक वर्ष कुन दिन मनाइन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  2. निजामती सेवामा समावेशीकरणका लागि छुट्याइएको पदमध्ये आदिवासी/जनजातिका लागि कति प्रतिशत छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  3. निजामती सेवामा समावेशीकरणका लागि छुट्याइएको ४५ प्रतिशत पदमध्ये महिलाका लागि कति प्रतिशत छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  4. निजामती सेवामा खुला प्रतियोगिताद्वारा पूर्ति हुने पदमध्ये कति प्रतिशत पद समावेशीकरणका लागि छुट्याइएको छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  5. निजामती सेवा ऐन, २०४९ अनुसार निजामती कर्मचारीको अनिवार्य अवकाशको उमेर कति हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  6. नेपालको पहिलो निजामती सेवा ऐन कुन वर्ष जारी भएको हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  7. प्रशासनिक सुधारको मुख्य उद्देश्य कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  8. वि.सं. २०७१ मा गठित प्रशासन सुधार सुझाव समितिको अध्यक्ष को थिए?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  9. वि.सं. २०३२ मा गठित प्रशासन सुधार आयोगको अध्यक्ष को थिए?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  10. वि.सं. २०१३ मा गठित प्रशासन सुधार आयोगको अध्यक्ष को थिए?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

अभ्यास प्रश्न मात्र; आधिकारिक जानकारीका लागि psc.gov.np हेर्नुहोस्। उत्तरमा गल्ती भेटे प्रश्नमुनिको "टिप्पणी / गल्ती रिपोर्ट" मा लेख्नुहोस्।