Lok Sewa Good Governance & Anti-corruption MCQ – सुशासन र भ्रष्टाचार नियन्त्रण

सुशासन र भ्रष्टाचार नियन्त्रण – द्वितीय पत्र

Good Governance & Anti-corruption · Second Paper – Service Related (Administration & Law) · १,०८८ प्रश्न

१,०८८ प्रश्न उपलब्ध। मोड छान्नुहोस्:

सुशासन र भ्रष्टाचार नियन्त्रण: प्रश्न र उत्तर

सही लागेको विकल्पमा थिच्नुहोस्। सही भए हरियो, गलत भए रातो देखिन्छ; ५ सेकेन्डपछि सही उत्तर र व्याख्या देखिन्छ।

  1. नेपालले भ्रष्टाचारविरुद्धको संयुक्त राष्ट्रसंघीय महासन्धि (UNCAC) कुन सालमा अनुमोदन गरेको हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  2. भ्रष्टाचारविरुद्धको संयुक्त राष्ट्रसंघीय महासन्धि (UNCAC) कहिलेदेखि लागू भएको हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  3. भ्रष्टाचारविरुद्धको संयुक्त राष्ट्रसंघीय महासन्धि (UNCAC) संयुक्त राष्ट्रसंघको महासभाबाट कहिले पारित भएको हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  4. राष्ट्रिय सतर्कता केन्द्र कुन निकायअन्तर्गत रहेको छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  5. नेपालमा विद्युतीय सार्वजनिक खरिद प्रणाली (e-GP) सञ्चालन गर्ने निकाय कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  6. सार्वजनिक खरिद अनुगमन कार्यालय कुन निकायअन्तर्गत रहेको छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  7. सार्वजनिक निकायबाट माग गरेको सूचना नपाएमा पुनरावेदन सुन्ने स्वतन्त्र निकाय कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  8. सूचनाको हक सम्बन्धी ऐन, २०६४ अनुसार निम्नमध्ये कुन सूचना प्रवाह नगर्न सकिन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  9. राष्ट्रिय सूचना आयोगका आयुक्तहरूको नियुक्तिका लागि सिफारिस गर्ने समितिको अध्यक्ष को हुन्छन्?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  10. सूचनाको हक सम्बन्धी ऐन, २०६४ अनुसार सूचनाको वर्गीकरण गर्ने समितिको अध्यक्ष को हुन्छन्?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

अभ्यास प्रश्न मात्र; आधिकारिक जानकारीका लागि psc.gov.np हेर्नुहोस्। उत्तरमा गल्ती भेटे प्रश्नमुनिको "टिप्पणी / गल्ती रिपोर्ट" मा लेख्नुहोस्।