नमस्ते · Hello

योगः कर्मसु कौशलम्।

काममा कुशलता नै योग हो। (गीता २.५०)

Excellence in action is yoga. (Gita 2.50)

…

Lok Sewa Good Governance & Anti-corruption MCQ – सुशासन र भ्रष्टाचार नियन्त्रण

सुशासन र भ्रष्टाचार नियन्त्रण – द्वितीय पत्र

Good Governance & Anti-corruption · Second Paper – Service Related (Administration & Law) · १,०८८ प्रश्न

१,०८८ प्रश्न उपलब्ध। मोड छान्नुहोस्:

सुशासन र भ्रष्टाचार नियन्त्रण: प्रश्न र उत्तर

सही लागेको विकल्पमा थिच्नुहोस्। सही भए हरियो, गलत भए रातो देखिन्छ; ५ सेकेन्डपछि सही उत्तर र व्याख्या देखिन्छ।

  1. सूचनाको हक सम्बन्धी ऐन, २०६४ अनुसार सार्वजनिक निकायमा भइरहेको भ्रष्टाचार वा अनियमितताबारे जानकारी दिने कर्मचारीलाई के व्यवस्था गरिएको छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  2. सूचनाको हक सम्बन्धी ऐन, २०६४ अनुसार निम्नमध्ये कुन 'सार्वजनिक निकाय' मा पर्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  3. सूचनाको हक सम्बन्धी ऐन, २०६४ अनुसार सूचना प्रवाह गर्न इन्कार गर्न सकिने सूचनाका कति वटा वर्ग छन्?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  4. सूचनाको हक सम्बन्धी ऐन, २०६४ अनुसार सूचना दिन अनुचित ढिलाइ गरेमा ढिलाइ गरेको प्रतिदिनका दरले कति जरिवाना हुन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  5. सूचनाको हक सम्बन्धी ऐन, २०६४ अनुसार सूचना अधिकारीले बदनियतपूर्वक सूचना दिन इन्कार गरेमा आयोगले कति जरिवाना गर्न सक्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  6. राष्ट्रिय सूचना आयोगको केन्द्रीय कार्यालय कहाँ रहेको छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  7. राष्ट्रिय सूचना आयोगले आफ्नो वार्षिक प्रतिवेदन कहाँ पेस गर्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  8. राष्ट्रिय सूचना आयोग कस्तो प्रकृतिको निकाय हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  9. राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त र आयुक्तको नियुक्ति कसले गर्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  10. राष्ट्रिय सूचना आयोगका आयुक्त नियुक्तिका लागि सिफारिस गर्ने समितिमा सदस्य रहने मन्त्री कुन मन्त्रालयसँग सम्बन्धित हुन्छन्?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

अभ्यास प्रश्न मात्र; आधिकारिक जानकारीका लागि psc.gov.np हेर्नुहोस्। उत्तरमा गल्ती भेटे प्रश्नमुनिको "टिप्पणी / गल्ती रिपोर्ट" मा लेख्नुहोस्।