नमस्ते · Hello

आचार्यदेवो भव।

गुरुलाई देवता समान सम्मान गर। (तैत्तिरीय उपनिषद्)

Honour your teacher as divine. (Taittiriya Upanishad)

…

Lok Sewa Second Paper – Service Related (Administration & Law) – MCQ Quiz

द्वितीय पत्र – सेवा सम्बन्धी (प्रशासन र कानुन)

Second Paper – Service Related (Administration & Law) · ९,६३३ प्रश्न

९,६३३ प्रश्न उपलब्ध। मोड छान्नुहोस्:

द्वितीय पत्र: प्रश्न र उत्तर

सही लागेको विकल्पमा थिच्नुहोस्। सही भए हरियो, गलत भए रातो देखिन्छ; ५ सेकेन्डपछि सही उत्तर र व्याख्या देखिन्छ।

  1. प्रदेश सभाको पाँच वर्षे कार्यकाल कहिलेदेखि गणना हुन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  2. संकटकालका कारण थप भएको प्रदेश सभाको कार्यकाल संकटकाल अन्त्य भएको कति समयपछि स्वतः समाप्त हुन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  3. संकटकालीन अवस्थाको घोषणा भएको अवस्थामा प्रदेश सभाको कार्यकाल बढीमा कति थप हुन सक्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  4. ४० सदस्यीय कर्णाली प्रदेश सभामा मुख्यमन्त्रीसहित प्रदेश मन्त्रिपरिषद्मा बढीमा कति सदस्य रहन सक्छन्?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  5. बागमती प्रदेश सभामा पहिलो हुने निर्वाचित हुने प्रणालीबाट निर्वाचित सदस्य कति छन्?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  6. कोशी प्रदेश सभामा पहिलो हुने निर्वाचित हुने प्रणालीबाट निर्वाचित सदस्य कति छन्?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  7. सुदूरपश्चिम प्रदेश सभाको कुल सदस्य संख्या कति छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  8. लुम्बिनी प्रदेश सभाको कुल सदस्य संख्या कति छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  9. गण्डकी प्रदेश सभाको कुल सदस्य संख्या कति छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  10. मधेश प्रदेश सभाको कुल सदस्य संख्या कति छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

अभ्यास प्रश्न मात्र; आधिकारिक जानकारीका लागि psc.gov.np हेर्नुहोस्। उत्तरमा गल्ती भेटे प्रश्नमुनिको "टिप्पणी / गल्ती रिपोर्ट" मा लेख्नुहोस्।