नमस्ते · Hello

अनभ्यासे विषं शास्त्रम्।

अभ्यास नगरे पढेको ज्ञान पनि विषसमान हुन्छ।

Learning without practice turns into poison.

…

Lok Sewa Second Paper – Service Related (Administration & Law) – MCQ Quiz

द्वितीय पत्र – सेवा सम्बन्धी (प्रशासन र कानुन)

Second Paper – Service Related (Administration & Law) · ९,६३३ प्रश्न

९,६३३ प्रश्न उपलब्ध। मोड छान्नुहोस्:

द्वितीय पत्र: प्रश्न र उत्तर

सही लागेको विकल्पमा थिच्नुहोस्। सही भए हरियो, गलत भए रातो देखिन्छ; ५ सेकेन्डपछि सही उत्तर र व्याख्या देखिन्छ।

  1. राज्यका तीन अङ्गहरूले एकअर्कालाई नियन्त्रण गरी शक्तिको दुरुपयोग रोक्ने व्यवस्थालाई के भनिन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  2. शक्ति पृथकीकरणको सिद्धान्तका प्रमुख प्रतिपादक को हुन्?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  3. अन्तर्राष्ट्रिय विधिवेत्ता आयोग (International Commission of Jurists) ले कानुनको शासन सम्बन्धी दिल्ली घोषणापत्र कुन सालमा जारी गरेको थियो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  4. कानुनको शासनको ऐतिहासिक आधार मानिने 'म्याग्नाकार्टा' कहिले जारी भएको थियो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  5. 'Be you ever so high, the law is above you' भन्ने भनाइले कुन अवधारणा झल्काउँछ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  6. कानुनको शासनको विपरीत अवधारणा कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  7. डाइसीले कुन देशको 'Droit Administratif' (प्रशासकीय कानुन) प्रणालीलाई कानुनको शासनविपरीत भनी आलोचना गरेका थिए?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  8. डाइसीको कानुनको शासनअनुसार 'कानुनको सर्वोच्चता' ले के जनाउँछ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  9. डाइसीले प्रतिपादन गरेको कानुनको शासनको सिद्धान्तमा तलका मध्ये कुन पर्दैन?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  10. ए.भी. डाइसीले 'कानुनको शासन' को अवधारणा कुन पुस्तकमा प्रस्तुत गरेका हुन्?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

अभ्यास प्रश्न मात्र; आधिकारिक जानकारीका लागि psc.gov.np हेर्नुहोस्। उत्तरमा गल्ती भेटे प्रश्नमुनिको "टिप्पणी / गल्ती रिपोर्ट" मा लेख्नुहोस्।