नमस्ते · Hello

आचार्यदेवो भव।

गुरुलाई देवता समान सम्मान गर। (तैत्तिरीय उपनिषद्)

Honour your teacher as divine. (Taittiriya Upanishad)

…

Lok Sewa Second Paper – Service Related (Administration & Law) – MCQ Quiz

द्वितीय पत्र – सेवा सम्बन्धी (प्रशासन र कानुन)

Second Paper – Service Related (Administration & Law) · ९,६३३ प्रश्न

९,६३३ प्रश्न उपलब्ध। मोड छान्नुहोस्:

द्वितीय पत्र: प्रश्न र उत्तर

सही लागेको विकल्पमा थिच्नुहोस्। सही भए हरियो, गलत भए रातो देखिन्छ; ५ सेकेन्डपछि सही उत्तर र व्याख्या देखिन्छ।

  1. नेपालमा दूरसञ्चार सेवाको नियमन गर्ने निकाय कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  2. सिंहदरबारस्थित सरकारी एकीकृत डाटा सेन्टर (GIDC) सञ्चालन गर्ने निकाय कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  3. सन् २००६ मा नेपालको विद्युतीय सुशासन गुरुयोजना (e-Government Master Plan) कुन देशको सहयोगमा तयार भएको थियो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  4. सन् २०१९ मा जारी डिजिटल नेपाल फ्रेमवर्कमा कति वटा क्षेत्र (Sectors) समेटिएका छन्?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  5. विद्युतीय सुशासनमा G2G ले कुन सम्बन्धलाई जनाउँछ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  6. विद्युतीय सुशासनमा G2B ले कुन सम्बन्धलाई जनाउँछ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  7. गार्टनर (Gartner) को विद्युतीय सुशासन विकास मोडेलको अन्तिम (चौथो) चरण कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  8. सूचनामा सर्वव्यापी पहुँचसम्बन्धी अन्तर्राष्ट्रिय दिवस (International Day for Universal Access to Information) कहिले मनाइन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  9. विश्वमा सूचनाको हकसम्बन्धी कानुन पहिलो पटक कुन देशमा बनेको हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  10. सूचनाको हकसम्बन्धी ऐनअनुसार सार्वजनिक निकायले आफ्ना सूचना स्वतः प्रकाशन (Proactive disclosure) कति अवधिमा गर्नुपर्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

अभ्यास प्रश्न मात्र; आधिकारिक जानकारीका लागि psc.gov.np हेर्नुहोस्। उत्तरमा गल्ती भेटे प्रश्नमुनिको "टिप्पणी / गल्ती रिपोर्ट" मा लेख्नुहोस्।