Lok Sewa Development Plans & Policy MCQ – विकास योजना र नीति

विकास योजना र नीति – तृतीय पत्र

Development Plans & Policy · Third Paper – Service Related (Applied) · १४० प्रश्न

१४० प्रश्न उपलब्ध। मोड छान्नुहोस्:

विकास योजना र नीति: प्रश्न र उत्तर

सही लागेको विकल्पमा थिच्नुहोस्। सही भए हरियो, गलत भए रातो देखिन्छ; ५ सेकेन्डपछि सही उत्तर र व्याख्या देखिन्छ।

  1. डडली सियर्सका अनुसार विकास भए/नभएको जाँच्न कुन तीन पक्षमा के भयो भनेर सोध्नुपर्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  2. 'डेभलपमेन्ट एज फ्रिडम' (Development as Freedom) पुस्तकका लेखक को हुन्?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  3. असन्तुलित वृद्धि (Unbalanced Growth) सिद्धान्तका प्रमुख प्रतिपादक को हुन्?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  4. विकासका लागि ठूलो धक्का (Big Push) सिद्धान्त कसले प्रतिपादन गरेका हुन्?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  5. डब्ल्यू. डब्ल्यू. रोस्टोका आर्थिक वृद्धिका चरणमध्ये अन्तिम चरण कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  6. 'द फ्युचर वी वान्ट' (The Future We Want) दस्तावेज पारित गर्ने रियो+२० सम्मेलन कुन वर्ष भएको थियो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  7. दिगो विकास लक्ष्यसहितको एजेन्डा २०३० को आधिकारिक शीर्षक कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  8. दिगो विकास लक्ष्यको विश्वव्यापी अनुगमन र समीक्षा गर्ने संयुक्त राष्ट्रसंघीय मुख्य मञ्च कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  9. दिगो विकास लक्ष्य औपचारिक रूपमा कहिलेदेखि कार्यान्वयनमा आएका हुन्?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  10. एजेन्डा २०३० का पाँच 'P' मध्ये कुन पर्दैन?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

अभ्यास प्रश्न मात्र; आधिकारिक जानकारीका लागि psc.gov.np हेर्नुहोस्। उत्तरमा गल्ती भेटे प्रश्नमुनिको "टिप्पणी / गल्ती रिपोर्ट" मा लेख्नुहोस्।