नमस्ते · Hello

योगः कर्मसु कौशलम्।

काममा कुशलता नै योग हो। (गीता २.५०)

Excellence in action is yoga. (Gita 2.50)

…

गण्डकी प्रदेश लोक सेवा आयोग पाँचौँ तह (नायब सुब्बा) – प्रदेश सम्बन्धी पत्र

गण्डकी प्रदेश लोक सेवा आयोग – पाँचौँ तह (नायब सुब्बा)

5th Level (Nayab Subba) · Gandaki Province PSC

४३० प्रश्न उपलब्ध। मोड छान्नुहोस्:

प्रदेश सम्बन्धी पत्र: प्रश्न र उत्तर

सही लागेको विकल्पमा थिच्नुहोस्। सही भए हरियो, गलत भए रातो देखिन्छ; ५ सेकेन्डपछि सही उत्तर र व्याख्या देखिन्छ।

  1. नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका पदपूर्तिका लागि लिइने लिखित परीक्षा कसले सञ्चालन गर्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  2. नेपालमा लोक सेवा आयोगको स्थापना कुन वर्ष भएको हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  3. संघीय लोक सेवा आयोगले आफ्नो वार्षिक प्रतिवेदन कसलाई पेश गर्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  4. महाअभियोगको प्रस्ताव पारित हुन प्रतिनिधि सभाको तत्कालीन कायम सदस्य संख्याको कति बहुमत आवश्यक पर्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  5. लोक सेवा आयोगका अध्यक्षलाई पदबाट हटाउने संवैधानिक प्रक्रिया कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  6. लोक सेवा आयोगका सदस्यलाई अध्यक्ष पदमा नियुक्त गरिएमा निजको पदावधि कसरी गणना हुन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  7. लोक सेवा आयोगको अध्यक्ष पदबाट पदावधि पूरा गरेका व्यक्तिको पुनः नियुक्तिसम्बन्धी व्यवस्था के छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  8. संविधानको भाग-२१ मा कुन संवैधानिक निकायको व्यवस्था छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  9. लोक सेवा आयोगको काम, कर्तव्य र अधिकार संविधानको कुन धारामा उल्लेख छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  10. नेपालको संविधानको कुन धारामा प्रदेश लोक सेवा आयोगको व्यवस्था छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

यी अभ्यास प्रश्न हुन्, आधिकारिक प्रश्न होइनन्। पाठ्यक्रम, विज्ञापन र नतिजाका लागि सम्बन्धित निकायको आधिकारिक वेबसाइट हेर्नुहोस्। उत्तरमा गल्ती भेटे प्रश्नमुनिको "टिप्पणी / गल्ती रिपोर्ट" मा लेख्नुहोस्।