नमस्ते · Hello

विद्या मित्रं प्रवासेषु।

परदेशमा विद्या नै साथी हो। (चाणक्य नीति)

Knowledge is your friend in a foreign land. (Chanakya Niti)

…

कर्णाली प्रदेश लोक सेवा आयोग चौथो तह (खरिदार/सहायक) – प्रथम पत्र

कर्णाली प्रदेश लोक सेवा आयोग – चौथो तह (खरिदार/सहायक)

4th Level (Kharidar) · Karnali Province PSC

९,१६१ प्रश्न उपलब्ध। मोड छान्नुहोस्:

प्रथम पत्र: प्रश्न र उत्तर

सही लागेको विकल्पमा थिच्नुहोस्। सही भए हरियो, गलत भए रातो देखिन्छ; ३ सेकेन्डपछि सही उत्तर र व्याख्या देखिन्छ।

  1. वैदेशिक रोजगार ऐन, २०६४ अनुसार वैदेशिक रोजगारीमा जान कम्तीमा कति वर्ष उमेर पूरा भएको हुनुपर्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  2. योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा श्रमिक र रोजगारदाताको कुल योगदान आधारभूत पारिश्रमिकको कति प्रतिशत हुन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  3. श्रम ऐन, २०७४ अनुसार पुरुष श्रमिकले पाउने पितृत्व बिदा कति दिनको हुन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  4. श्रम ऐन, २०७४ अनुसार महिला श्रमिकले पाउने कुल प्रसूति बिदा कति दिनको हुन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  5. श्रम ऐन, २०७४ अनुसार अतिरिक्त समय (ओभरटाइम) काम गरेबापत सामान्य पारिश्रमिकको कति गुणा पारिश्रमिक दिनुपर्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  6. श्रम ऐन, २०७४ अनुसार सामान्यतया एक हप्तामा अधिकतम कति घण्टा काम गराउन सकिन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  7. प्रधानमन्त्री रोजगार कार्यक्रमले बेरोजगारलाई वर्षमा न्यूनतम कति दिन रोजगारी दिने लक्ष्य राखेको छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  8. 'रोजगारीको हकसम्बन्धी ऐन' कुन वर्ष जारी भएको हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  9. नेपालको संविधानको कुन धारामा श्रमको हक उल्लेख छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  10. 'योगदानमा आधारित सामाजिक सुरक्षा ऐन' कुन वर्षको हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

यी अभ्यास प्रश्न हुन्, आधिकारिक प्रश्न होइनन्। पाठ्यक्रम, विज्ञापन र नतिजाका लागि सम्बन्धित निकायको आधिकारिक वेबसाइट हेर्नुहोस्। उत्तरमा गल्ती भेटे प्रश्नमुनिको "टिप्पणी / गल्ती रिपोर्ट" मा लेख्नुहोस्।