नमस्ते · Hello

योगः कर्मसु कौशलम्।

काममा कुशलता नै योग हो। (गीता २.५०)

Excellence in action is yoga. (Gita 2.50)

…

कर्णाली प्रदेश लोक सेवा आयोग पाँचौँ तह (नायब सुब्बा) – प्रदेश सम्बन्धी पत्र

कर्णाली प्रदेश लोक सेवा आयोग – पाँचौँ तह (नायब सुब्बा)

5th Level (Nayab Subba) · Karnali Province PSC

४३० प्रश्न उपलब्ध। मोड छान्नुहोस्:

प्रदेश सम्बन्धी पत्र: प्रश्न र उत्तर

सही लागेको विकल्पमा थिच्नुहोस्। सही भए हरियो, गलत भए रातो देखिन्छ; ५ सेकेन्डपछि सही उत्तर र व्याख्या देखिन्छ।

  1. संघ, प्रदेश र स्थानीय तहको साझा अधिकारको सूची संविधानको कुन अनुसूचीमा छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  2. संघ र प्रदेशको साझा अधिकारको सूची (अनुसूची-७) मा कति वटा विषय छन्?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  3. नेपालको संविधानको अनुसूची-६ (प्रदेशको अधिकार) मा कति वटा विषय सूचीकृत छन्?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  4. अन्तरप्रदेश परिषद्‌को सदस्यमा तलका मध्ये को पर्छन्?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  5. संघ, प्रदेश र स्थानीय तह (समन्वय र अन्तरसम्बन्ध) ऐन, २०७७ अनुसार प्रदेश समन्वय परिषद्‌को अध्यक्ष को हुन्छन्?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  6. संघ, प्रदेश र स्थानीय तह (समन्वय र अन्तरसम्बन्ध) ऐन, २०७७ अनुसार राष्ट्रिय समन्वय परिषद्‌को अध्यक्ष को हुन्छन्?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  7. संघ र प्रदेशबीच अधिकार क्षेत्रसम्बन्धी विवादको अन्तिम निरूपण कसले गर्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  8. साझा अधिकारको सूचीमा प्रदेशले बनाएको कानून संघीय कानूनसँग बाझिएमा के हुन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  9. संविधानको कुनै पनि अनुसूचीमा उल्लेख नभएको विषय (अवशिष्ट अधिकार) कसको अधिकारमा पर्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  10. अन्तरसरकारी वित्त व्यवस्थापन ऐन, २०७४ अनुसार प्रदेशले उठाएको सवारी साधन करको कति प्रतिशत स्थानीय तहलाई बाँडफाँट हुन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

यी अभ्यास प्रश्न हुन्, आधिकारिक प्रश्न होइनन्। पाठ्यक्रम, विज्ञापन र नतिजाका लागि सम्बन्धित निकायको आधिकारिक वेबसाइट हेर्नुहोस्। उत्तरमा गल्ती भेटे प्रश्नमुनिको "टिप्पणी / गल्ती रिपोर्ट" मा लेख्नुहोस्।