नमस्ते · Hello

क्षणशः कणशश्चैव विद्यामर्थं च साधयेत्।

हरेक क्षण सदुपयोग गरी विद्या र हरेक कण जोगाएर धन कमाऊ।

Gain knowledge moment by moment, and wealth grain by grain.

…

कोशी प्रदेश लोक सेवा आयोग पाँचौँ तह (नायब सुब्बा) – प्रथम पत्र

कोशी प्रदेश लोक सेवा आयोग – पाँचौँ तह (नायब सुब्बा)

5th Level (Nayab Subba) · Koshi Province PSC

९,१६१ प्रश्न उपलब्ध। मोड छान्नुहोस्:

प्रथम पत्र: प्रश्न र उत्तर

सही लागेको विकल्पमा थिच्नुहोस्। सही भए हरियो, गलत भए रातो देखिन्छ; ५ सेकेन्डपछि सही उत्तर र व्याख्या देखिन्छ।

  1. सङ्घीय कार्यपालिका सम्बन्धी व्यवस्था संविधानको कुन भागमा छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  2. अदालतबाट भएको सजायलाई माफी, मुल्तबी, परिवर्तन वा कम गर्ने संवैधानिक अधिकार कसलाई छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  3. राष्ट्रपतिले सङ्घीय संसदका दुवै सदनको संयुक्त बैठकलाई कहिले सम्बोधन गर्छन्?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  4. संविधान अनुसार राष्ट्रपतिले आफ्ना अधिकांश काम कसको सिफारिस र सम्मतिबाट गर्छन्?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  5. प्रधानन्यायाधीशविरुद्धको महाअभियोग प्रस्ताव पारित हुन कति बहुमत चाहिन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  6. महाअभियोगको प्रस्ताव पेश गर्न प्रतिनिधि सभाका तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको कम्तीमा कति सदस्यको प्रस्ताव आवश्यक पर्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  7. राष्ट्रपति वा उपराष्ट्रपतिविरुद्धको महाअभियोग प्रस्ताव पारित हुन कति बहुमत आवश्यक पर्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  8. महाअभियोग सम्बन्धी व्यवस्था संविधानको कुन धारामा छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  9. राष्ट्रपतिलाई पदबाट हटाउने संवैधानिक प्रक्रिया कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  10. प्रधानमन्त्री र मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ कोसमक्ष लिन्छन्?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

यी अभ्यास प्रश्न हुन्, आधिकारिक प्रश्न होइनन्। पाठ्यक्रम, विज्ञापन र नतिजाका लागि सम्बन्धित निकायको आधिकारिक वेबसाइट हेर्नुहोस्। उत्तरमा गल्ती भेटे प्रश्नमुनिको "टिप्पणी / गल्ती रिपोर्ट" मा लेख्नुहोस्।