नमस्ते · Hello

योगः कर्मसु कौशलम्।

काममा कुशलता नै योग हो। (गीता २.५०)

Excellence in action is yoga. (Gita 2.50)

…

मधेश प्रदेश लोक सेवा आयोग पाँचौँ तह (नायब सुब्बा) – प्रदेश सम्बन्धी पत्र

मधेश प्रदेश लोक सेवा आयोग – पाँचौँ तह (नायब सुब्बा)

5th Level (Nayab Subba) · Madhesh Province PSC

४३० प्रश्न उपलब्ध। मोड छान्नुहोस्:

प्रदेश सम्बन्धी पत्र: प्रश्न र उत्तर

सही लागेको विकल्पमा थिच्नुहोस्। सही भए हरियो, गलत भए रातो देखिन्छ; ५ सेकेन्डपछि सही उत्तर र व्याख्या देखिन्छ।

  1. सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन कुन सालमा जारी भएको हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  2. स्वास्थ्य सेवाका कर्मचारीको सेवा, शर्त र सुविधासम्बन्धी छुट्टै ऐन कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  3. संघीय निजामती सेवाका पदमा स्थायी पदपूर्तिका लागि परीक्षा सञ्चालन गर्ने निकाय कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  4. प्रदेश निजामती सेवाको चौथो तहको सहायक पद संघीय निजामती सेवाको कुन पदसँग समकक्षी मानिन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  5. प्रदेश निजामती सेवाको पाँचौं तहको सहायक पद संघीय निजामती सेवाको कुन पदसँग समकक्षी मानिन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  6. निजामती सेवामा सचिव पद कुन श्रेणीमा पर्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  7. निजामती कर्मचारीले राजनीतिक दलको सदस्य बन्न वा राजनीतिमा भाग लिन नपाउने व्यवस्था कुन सिद्धान्तसँग सम्बन्धित छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  8. निजामती सेवा ऐन, २०४९ अनुसार तलका मध्ये कुन सामान्य सजाय हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  9. भविष्यमा सरकारी सेवाका लागि अयोग्य नठहरिने गरी सेवाबाट निकाल्ने सजायलाई के भनिन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  10. भविष्यमा सरकारी सेवाका लागि अयोग्य ठहरिने गरी सेवाबाट निकाल्ने विभागीय सजायलाई के भनिन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

यी अभ्यास प्रश्न हुन्, आधिकारिक प्रश्न होइनन्। पाठ्यक्रम, विज्ञापन र नतिजाका लागि सम्बन्धित निकायको आधिकारिक वेबसाइट हेर्नुहोस्। उत्तरमा गल्ती भेटे प्रश्नमुनिको "टिप्पणी / गल्ती रिपोर्ट" मा लेख्नुहोस्।